निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित बोलायो

निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित […]

सम्बन्धित सामग्री

‘हेड काउन्ट’ का लागि जसपाका नेताहरु निर्वाचन आयोगमा (तस्बिरहरु)

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । त्यसका लागि जसपाको कार्यकारिणी परिषदका सदस्यहरु निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुन लागेको हो । सोमबार केन्द्रीय कार्यकारिणी […]

निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने

काठमाडौं। निर्वाचन आयोगले कारागार पुगेरै रेशम चौधरीको सनाखत गर्ने भएको छ। जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी सदस्य चौधरीलाई सनाखत गर्न आयोगका पदाधिकारी केन्द्रिय कारागार डिल्लीबजार नै पुग्ने भएका हुन्। आयोगका पदाधिकारी पूर्वराजपाबाट निर्वाचित सांसदसमेत रहेका चौधरीको सनाखतका लागि सोमबार कारागार जाने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले देखापढीलाई जानकारी दिए।टिकापुर घटनाका कारण निलम्बनमा रहेका चौधरीले जसपाका महन्थ ठाकुर,उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेछन्।

जसपाका कार्यकारिणी सदस्य तानातानमा, महन्थद्वारा राजकिशोरलाई मन्त्रीको अफर

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गर्ने भएपछि अहिले दुवै पक्षमा सदस्यहरुको तानातान चल्न थालेको छ ।जसपाको महन्थ ठाकुर पक्षसँग कार्यकारिणी समितिका २० जना सदस्यमात्र छन् । ठाकुर पक्षलाई बहुमत जुटाउन र उपेन्द्र यादवलाई आफ्नो पक्षमा रहेका सदस्य जोगाउन जरुरी रहेकै समयमा केही सदस्यहरु तानातानमा परेका हुन् ।त्यसो त, ठाकुर पक्षले कार्यकारिणी समितिमा आफ्नो बहुमत नरहेको र निर्वाचन आयोगले बहुमत रहेको पक्षलाई नै आधिकारिकता द

जसपाका ५१ जनालाई आयोगले डाक्यो

काठमाडौं, साउन ८ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले सो पार्टीको कार्यकारिणी समितिका सदस्यहरूको टाउको गन्ने भएको छ। आयोगले साउन ११ गते बिहान ११ बजे जसपा कार्यकारिणी समितिका ५१ जना सदस्यलाई नागरिकताको सक्कल प्रमाणपत्र या मतदाता परिचपयपत्र लिएर आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। ‘दल एकीकरण हुँदा सनाखत गरिएका केन्द्रीय […]

निर्वाचन आयोगले जसपाका कार्यकारिणी सदस्यलाई कागजातसहित बोलायो

काठमाडौँ । निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाको कार्यकारिणी समिति सदस्यलाई अनुरोध गरेको छ । जसपाको विवाद निरुपणका लागि आयोगले गठन गरेको इजलासले दल एकीकरण हुँदाका बखत प्रस्तुत भएका कागजातसहित उपस्थित हुन आग्रह गरेको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता […]

निर्वाचन आयोगले बोलायो जसपाका ५१ जना कार्यकारिणी सदस्य

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवाद मिलाउन ५१ जना कार्यकारिणी सदस्यलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले जसपा नेपाल एकता भएकै बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई नै सनाखतका लागि बोलाउने निर्णय गरेको हो ।उनीहरुलाई यही साउन ११ गते ११ बजे सक्कल नागरिकतासहित बोलाउने निर्णय आयोगले गरेको छ ।

निर्वाचन आयोगले जसपालाई भन्यो, ‘कार्यकारिणी समितिका सदस्यसहित उपस्थित होउ’

काठमाडौं। निर्वाचन आयोगले जसपाका दुवै पक्षलाई कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आदेश दिएको छ। आयोग इजलासमा आज बहस सकिएलगत्तै साउन ११ गते दुवै पक्षलाई बोलाएको हो। साउन ३ गतेबाट आयोगले इजसालमा जसपा विवादबारे बहस सुरु भएको थियो। पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानून व्यवसायीको बहस सकिएलगत्तै आयोगले यस्तो आदेश गरेको हो।

निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।

निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

काठमाडाैं। जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।