आजदेखि दोस्रो चरणको खोप अभियान, खोप लगाएपछि पनि सावधानी अपनाऔँ

काठमाण्डाै - गएको माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा कोभिशिल्ड खोप लगाइएको थियो । पहिलो चरणमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा आज वैशाख ७ गतेदेखि ११ गतेसम्म देशभर तोकिएका खोप केन्द्रबाट लगाइँदै छ । पहिलो मात्रा लिएकाहरुले खोप केन्द्रमा गएर दोस्रो मात्राको खोप लगाउनुपर्नेछ ।  खोप लगाउन जाँदा नागरिकले पहिलो मात्रा लगाउँदा दिएको खोप कार्ड लिएर जानुपर्छ । जिल्लाहरुमा खोपकेन्द्र तोकिएको हुन्छ, त्यहीँ गएर खोप लगाउनुपर्छ । खोप केन्द्रहरु बिहान १० बजेदेखि बेलुकी चार ...

सम्बन्धित सामग्री

भदौ ५ देखि बालबालिका लक्षित दोस्रो चरणको खोप अभियान सुरु गरिने

सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप अभियान सुरु हुन लागेको हो ।प्रदेश १ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप अभियान सञ्चालन हुनेछ । त्यस्तै

भारतमा कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु

काठमाण्डाै - भारतमा आजदेखि कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ । यो चरणमा ४५ वर्षभन्दा माथिका सबैलाई खोप दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा ४५ वर्षमाथिका ३४ करोड नागरिक रहेका अनुमान छ । यसमध्ये गम्भीर बिरामी र दीर्घरोगीलाई यो चरणमा खोप लगाउन प्राथमिकतामा राखिएको छ । भारत सरकारले कोरोना सङ्क्रमणको जोखिम उच्च भएका क्षेत्रमा सबै जनालाई खोप लगाउन भनेको छ । भारतमा गएको २४ घण्टामा कोरोनाका कारण थप ४ सय ५७ जनाको ज्यान गएको छ । यो सङ्ख्या वर्षको दैनिक आँकडाभन्दा सबैभन्दा धेरै हो । भारतमा...

पर्याप्त माैज्दात नहुँदा दोस्रो चरणको खोप अभियान प्रभावित

काठमाडौं : पर्याप्त मौज्दात नहुँदा सरकारले गत फागुन २३ गतेबाट सुरु गरेको कोरोना खोप अभियान प्रभावित भएको छ।कतिपय स्थानमा खोप अभियान नै रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालयल भन्छ, ‘खोपको उपलब्ध नहुँदा केही जिल्लाको गाउँपालिकास्तरमा खोप अभियान रोकिएको खबर आएको छ।'दोस्रो चरणको खोप अभियान उत्साहजनक भएका कारण पनि खोप अपुग भएको मन्त्रालयको दाबी छ। फागुन २३ गते देखि ६५ वर्षमाथिका १७ लाखलाई खोप लगाउने लक्ष्यसहित खोप अभियान सुरु भएको थियो।मन्त

भारतमा दोस्रो चरणको खोप अभियान मार्च १ देखि

काठमाण्डाै - भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ तारिखदेखि हुने भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार मार्च १ तारिखदेखि ६० वर्षभन्दा माथिका  व्यक्तिलाई खोप लगाइने बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । दीर्घरोगीको हकमा भने ४५ वर्षमाथिकालाई पनि खोप दिइने त्यहाँका अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ । भारतमा पहिलो चरणमा एक करोड सात लाख ६७ हजारभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका तथ्याङ्क छ । भारतले जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान ...

भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने

एजेन्सी । भारतमा कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ ।त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा बुधबार जानकारी दिएका हुन् ।सरकारी स्वास्थ्य संस्थ

दोश्रो चरणको खोप अभियान : संचारकर्मी, जनप्रतिनिधि र कर्मचारी प्राथमिकतामा

मोतीराम तिमल्सिना, काभ्रे । स्वास्थ्य कार्यालय काभ्रेले दोश्रो चरणको खोप आईतबारबाट शुरु गर्ने भएको छ । पहिलो चरणमा ३ हजार ४ सय ९४ जनालाई खोप लगाईएको थियो । दोश्रो चरणमा ५ हजार ब्यक्तिलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । ‘२०७७ फागुन २ गते देखि […]

पहिलो चरणको खोप अभियान तीन दिनमा पुरा हुने, हालसम्म कतिले पाए खोप?

उनले स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयं सेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, कर्मचारी, अन्तराष्ट्रिय नाकामा  कार्यरत कर्मचारी, वृद्धाआश्रममा बस्ने व्यक्तिहरुलाई  पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले खोप अभियान सुरु गरेको थियो।

सुदूरपश्चिम प्रदेशका ९ मध्ये ८ जिल्लामा सुरु भयो खोप अभियान

कैलाली । सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गरिएको हो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरी अभियान सुरु गरेका हुन् ।  अभियान अन्तर्गत पहिलो खोप सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले लगाए । नेपाल सरकारले छोटो समयमा खोप उपलब्ध गराएर आफूले प