देउवालाई मत दिने २२ सांसदलाई एमाले ओली पक्षले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं, साउन ६ । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । एमाले बैठकले पार्टी निर्णय विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई […]

सम्बन्धित सामग्री

एमाले बैठकमा स्पष्टीकरण पनि एजेण्डा, माधव नेपालसहित २२ सांसदलाई होला कारवाही ?

पार्टीको निर्णयविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएका २२ सांसदको विषयमा नेकपा एमालेले आज निर्णय गर्ने बताएको छ । साउन ४ गतेबाट शुरू भएको एमाले केन्द्रीय कमिटीको १० औं बैठकको पहिलो दिन नै देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर, स्पष्टीकरण भने ढिला गरी बुधवार मात्रै सोधिएको थियो । फरक बेहोरा उल्लेख गरेर पठाइएको स्पष्टीकरणमा भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिइएको विषय एमालेले उल्लेख ग...

माधव नेपाल समूहको बैठक सम्पन्न, २२ सांसदलाई स्पष्टीकरण सोधिएकोमा आपत्ति

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधिएकोबारे आपत्ति जनाएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गोकर्ण विष्टले भने,‘२२ जना माननीयलाई जुन स्पष्टीकरण सोधियो, यसले पार्टी एकतालाई अप्ठ्यारो भयो […]

देउवालाई विश्वासको मत दिने सांसदलाई एमालेले सोध्यो यस्तो स्पष्टीकरण [पत्रसहित]

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।  वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई स्पष्टीकरण पत्र पठाइएको एमाले स्रोतले लोकान्तरलाई जानकारी दियो ।  साउन ५ गते मंगलवारको मितिमा अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण पत्रमा देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन ।  ‘पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई स्वयं पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्र...

देउवालाई मत दिएर गद्दारी गरेकाे भन्दै २२ सांसदलाई एमालेकाे स्पष्टीकरण

काठमाडौँ – नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण साेध्ने भएकाे छ। साेमबार बसेकाे एमाले केन्द्रीय कमिटी बैठकले गद्दारी गरेको आरोपसहित फ्लोर क्रस गर्ने २२ जना सांसदलाई  २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे। बैठकले नेता माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई गुटबन्दीको महारोगको नेतृत्व गरेको आरोप लगाउँदै […]

एमाले संसदीय बोर्डले १४ सांसदलाई सोध्यो स्पष्टीकरण

नेकपा एमालेभित्र विवाद चर्किएका बेला बागमती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई हराउन भूमिका खेलेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोधिएको छ । एमाले प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिवार बसेको संसदीय बोर्डको बैठकले माधवकुमार नेपाल पक्षका १४ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसा नेपाल, वसन्तप्रसाद मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, ...

बादललाई भोट नदिने एमालेका १४ सांसदलाई स्पष्टीकरण सोधियो

हेटौंडा : नेकपा एमाले बागमती प्रदेश संसदीय बोर्डले १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ।शनिबार हेटौंडामा सम्पन्न बोर्ड बैठकले पार्टीको हितविपरीत काम गरेको भन्दै १४ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले अवाञ्छित गतिविधि गरेको भन्दै आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण दिन १४ प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएको जानकारी दिए।उनको अनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र प्रसाद पाण्डे, अरुण नेपाल, रचना खड्का, कुमार कार्की, मुनु सि

बागमतीका मुख्यमन्त्री पौडेलले सोधे अष्टलक्ष्मीसहित १४ सांसदलाई स्पष्टीकरण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले वरिष्ठ नेता माधव नेपाल पक्षधर १४ सांसदलाई स्पष्टीकरण सोधेका छन्।

ओलीले माधव पक्षका थप ३ जना सांसदलाई सोधे स्पष्टीकरण

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।सांसदहरु समिना हुसेन,  कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे । ‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स

नेता नेपालसहित २७ सांसदलाई स्पष्टीकरण

काठमाडौं, बैशाख ८ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सांसदलाई पदबाट हटाउने चेतावनी दिएका छन्। अध्यक्ष ओलीले नेपाल पक्षमा लागेर समानान्तर कमिटी गठन गरेको, पार्टी हितविपरीत काम गरेको तथा नयाँ दल गठनमा तल्लीन भएको आरोप लगाउँदै २७ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्। उनले चित्तबुझ्दो जबाफ नआए सांसद […]

नेकपा एमालेले माधवकुमार नेपालसहित ३२ सांसदलाई सोध्यो स्पष्टीकरण [नामवलीसहित]

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो । सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा... The post नेकपा एमालेले माधवकुमार नेपालसहित ३२ सांसदलाई सोध्यो स्पष्टीकरण [नामवलीसहित] appeared first on Purbeli News.