लुम्बिनीमा प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान, विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

बुटवल – लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्। प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम […]

सम्बन्धित सामग्री

एमाले २०८१ वैशाखमा चुनावका लागि ‘रेडी’ छ : कोसी मुख्यमन्त्री कार्की

काठमाडौं, १४ असोज । कोसी प्रदेशका मुख्यमन्त्री हिम्मत कार्कीले आफ्नो सरकारलाई विश्वासको मत नदिने हो भने २०८१ वैशाखमा चुनावका लागि तयार रहन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् ।‘मेरो नेतृत्वको सरकारले असोज २० गतेभित्र विश्वासको मत लिन्छ । त्यसका लागि असोज १७ का लागि हिउँदे अधिवेशन आह्वान गरिसकेको छ । मैले सबै दलका नेताहरुसँग कुराकानी गरेँ […]

कर्णाली प्रदेशसभा अधिवेशन आह्वान

काठमाडौं : कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ। प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णयबमोजिम नेपालको संविधान धारा १८३ ९१० बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो।

प्रदेश १ को हिउँदे अधिवेशन : विश्वासको मतको प्रस्ताव दुई दिनपछि मात्रै

२२ असोज, विराटनगर । दशैंको दोस्रो दिन आज प्रदेश १ को नवौं तथा हिउँदे अधिवेशन सुरु हुँदैछ । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको नियमित अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बस्ने छ । विश्वासको मत लिनका लागि अधिवेशन आह्वान भएपनि विश्वासको मतका लागि प्रस्ताव भने आज दर्ता हुने छैन । […]

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने

हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । विश्वासको मतका लागि प्रदेश सरकारले असोज २४ गते अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । शाक्यले २५ गतेसम्म विश्वासको मत […]

मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्वास मत लिने

२० असोज, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । शाक्यले […]

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिने

हेटौंडा : बागमती प्रदेश सरकारले असोज २४ गते नवौँ (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको हो।प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन संसद् बोलाएकी हुन्। अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले असोज २५ भित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने बाध्यता छ। एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी थिइन्।पार्टी विभाजन भए वा

प्रदेश–१ का मुख्यमन्त्रीमा तीनको दाबी

असोज २२ गते प्रदेश–१ को प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । विश्वासको मत लिने समयलाई पछि धकेलेर भदौ ३० गते मुख्यमन्त्री भीम आचार्यले ​ मन्त्रीमण्डल विस्तार गरेपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान

काठमाडौं।लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ।प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गतेका लागि नवौँ अधिवेशन आह्वान गरेका हुन्।प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख छ।प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३०दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा विशेष अधिवेशन शुक्रबार अन्त्य  भएको थियो  ।प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले  जारी गरेको सूचनामा उल्लेख छ  । साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था