नेपाली कांग्रेस पौडेल समूहको भेला

नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिए सँगै नेताहरूले आ–आफ्नो समूहको भेला तथा बैठकहरूलाई तीव्रता दिएका छन् ।शुक्रबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाडौंको एक पार्टी प्यालेसमा भएको छ । भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरूको उपस्थिति थियो । भेलाले […]

सम्बन्धित सामग्री

देउवासँग शेखरको गुनासो, ‘तपाईँले मात्रै सरकार टिकाउने भए टिकाउनुस्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि राखेका छन्। मंगलबार संस्थापनइतर समूहको छुट्टै भेला गरेका कोइरालाले बुधबार उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार सहितको टोली लिएर पार्टी सभापतिसँग असन्तुष्टि पोख्न पुगेका हुन्। कोइरालाले मंगलबार बिशालनगरस्थित सचिवालयमा आफू पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा […]

आज शेखर-गगन समूहको छुट्टै भेला : आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस शेखर-गगन समूहको बैठक आज बस्ने भएको छ । इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने बुझिएको छ । नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, […]

कोइराला पक्षको भेला जारी

काठमाडौं– सीट बाँडफाँडमा असन्तुष्ट रहेको नेपाली कांग्रेस भित्रका शेखर कोइराला समूहको भेला जारी छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।  आगामी ४ मंसिरका लागि हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा […]

कांग्रेस असन्तुष्ट समूहको छुट्टै भेला जारी, शीर्ष नेता अनुपस्थित

सिट बाँडफाँटमा असन्तुष्ट रहेको नेपाली कांग्रेस संस्थापनइतर शेखर कोइराला समूहको भेला सुरु भएको छ ।

शेखर-गगन समूहको छुट्टै भेला सुरु (तस्बिरहरू)

नेपाली कांग्रेस भित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेको शेखर-गगन समूहको भेला सुरु भएको छ ।

कांग्रेस नेता शेखर कोइराला समूहको छुट्टै भेला हुँदै

काठमाडौं । नेपाली कांग्रेस भित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजेदेखी बस्ने भएको छ । काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस […]

कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी

२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनमा पनि […]