'सरकार डरले रुझेको बिरालो भएको छ' भन्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले कडा टिप्पणी गरेका छन्।
इलाम । जिल्लामा परम्परागत (रैथाने) बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसानले परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाएका छन् भने, सरकार र विभिन्न निकायले पनि यसमा ध्यान दिन थालेका छन् । राष्ट्रिय कृषक समूह महासंघ, इलाम नगर समितिको आयोजनामा हालै ‘कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली […]
जापानको टोयोटा मोटर कर्पोरेशनले अमेरिकी उच्च भन्सार शुल्क र बलियो येनका कारण आर्थिक वर्ष २०२५ को खुद नाफामा वार्षिक ३४.९ प्रतिशतले गिरावट आएर ३.१ ट्रिलियन
धवलागिरी गाउँपालिका–१ गुर्जास्थित तास्नाधुरी पर्यटकको पर्खाइमा छ। हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोलको दृष्यावलोकन र एकान्त वातावरणमा रमाउन सकिने तास्नाधुरी प्रचारप्रसार र पूर्वाधारको कमीले ओझेलमा परेको हो।