काठमाडौं । नेपाली राष्ट्रिय टिम मंगलबार राति इराक प्रस्थान गरेको गरेको छ । इराकसँगको मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम मंगलबार राति इराक प्रस्थान गरेका हो ।
नेपाली टिम कतार एयरवेजबाट इराक प्रस्थान गरेको हो ।
नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ...