राष्ट्रियसभा सदस्यका लागि आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सम्मिलित तीनदलीय गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा सम्पन्न निर्वाचनमा गठबन्धनले बहुमत सिट सुरक्षित गर्न सफल भएको हो। कोशी प्रदेशमा खस आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा […]
तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्। बेपत्ता हुनेमा भीमाद नगरपालिका–५ आँमडाँडा तुतुवाका ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। जाल हान्ने क्रममा चिप्लिएर उनी भुमरीमा परी बेपत्ता भएका थिए। स्थानीयले खोजतलास गर्दा फेला पार्न नसकेको प्रहरीमा जानकारी प्राप्त […]
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको दाबी गरेका छन्। सिंहदरबारमा आज (आइतबार) आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकमा उनले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरे पनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधिसभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान […]
काठमाडाैं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार भएको मतदानमा गण्डकीबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । खुलातर्फ नेपाली कांग्रेसको तर्फबाट तनहुँका प्रा.डा.जगत तिमिल्सिना विजयी हुनुभयो । उहाँले १३१ मत स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष एवं उपाध्यक्षबाट र ४८ मत प्रदेश सभा सांसदको गरी ५०३३ मतभार पाउनुभयो । यसैगरी महिला क्लस्टरतर्फ […]