सुरुङमार्ग निर्माणसँगै जनशक्ति पनि तयार गरिँदै

काठमाडौं, साउन ५। नेपालका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिए पनि दक्ष जनशक्तिको अभाव छ । यही अभावलाई पूर्ति गर्न नागढुंगा–नौबीसे सुरुङमार्गको आयोजनाको तयारी गर्दादेखि नै नेपाली इन्जिनीयर तथा प्राविधिकहरूलाई सुरुङमार्ग निर्माणमा खटाउने सहमति भएको थियो । यसै अनुसार सुरुङमार्ग निर्माणसँगै मुलुकभित्र टनेल (सुरुङमार्ग) जनशक्ति पनि तयार हुन थालेको छ । सुरुङमार्ग निर्माणमा काम गर्ने […]

सम्बन्धित सामग्री

विपद प्रतिकार्यका लागि जनशक्ति तयार

नेपालगञ्ज, २४ जेठ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाभित्र हुनसक्ने विपद् प्रतिकार्यका लागि दुई सय जनशक्ति तयार गरिएको छ । उपमहानगरपालिका–३ र ७ बाट १८ देखि ५० वर्षसम्मका उमेर समूहको सो सङ्ख्याका जनशक्ति तयार गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी योजनाका अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । “हामीले चार सय जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएका छौँ, जसले […]

जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिन आवश्यक

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएकी छिन् । उनले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेकाले जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताइन् । उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन आज ग्रहण गर्दै […]

स्थानीयसँगै विश्वबजारमा बिक्ने जनशक्ति चाहिन्छः मुख्यमन्त्री अधिकारी

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीयसँगै विश्व बजारमा कुन प्रकारको जनशक्ति आवश्यक छ त्यसको प्रक्षेपण गर्दै तयार पानुपर्ने बताएका छन्। प्राकृतिक स्रोत साधनलाई कसरी सदुपयोग गर्न सकिन्छ योजना बनाएर लाग्नुपर्ने उनको भनाई छ। ‘हाम्रो प्राकृतिक स्रोत कुन हो त ? त्यसको अधिकतम उपयोग कसरी गरेर मान्छेलाई सस्टेन गर्ने व्यवसायमा ? त्योतिर जानुपर्नेछ’, मुख्यमन्त्री […]

मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको जनशक्ति विकास योजना तथा समन्वय शाखाले नीतिको मस्यौदा तयार पारी छलफल गरेको छ।...

मानवपूँजी विकास गर्न राष्ट्रिय जनशक्ति विकास नीति ल्याइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको जनशक्ति विकास योजना तथा समन्वय शाखाले नीतिको मस्यौदा तयार पारी छलफल गरेको छ।...

वित्तीय संघीयताको जनशक्ति तयार गर्दै आयोग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग (एनएनआरएफसी) ले वित्तीय संघीयता विषयमा जनशक्ति समेत तयार गर्ने कार्यक्रम तय गरेको छ ।वित्तीय संघीयता लागू भएको चार वर्षपछि आयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि चालू आर्थिक वर्ष २०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार वित्तीय संघीयता विषयमा इन्टर्नसीप अध्ययन कार्यक्रम चलाउने भएको हो ।कार्यक्रमको कार्यविधि निर्माणकार्य अनुसन्धान तथा नीति विश्लेषण शाखाले […]