काठमाडौं (हाम्रो खेलकुद) – फाइनलमा भारतसँग पराजित भएपछि नेपाल साफ यू-१७ च्याम्पियनसिपको उपविजेता बनेको छ । बुधबार श्रीलंकाको कोलोम्बोमा भएको फाइनल खेलमा नेपाल भारतसँग ४-० ले पराजित भएको हो । फाइनलको आधा भन्दा बढी समय १० खेलाडीमा सिमित नेपालले समूह चरणमा भारतलाई हराएको प्रदर्शन दोहोर्याउन सकेन । पहिलो हाफको ३० मिनेट नबित्दै नेपाल २-० ले […]