देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।शनिबार  निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् ,

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को  सभापतिमा संस्थापन पक्षका  कृष्णप्रसाद यादव निर्वाचित भएका छन्।पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो। कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन

प्रदेशसभामा संसदीय दलको नेता चुन्न कांग्रेसले केन्द्रीय नेता पठाउने

नेपाली कांग्रेसले सातै प्रदेशसभामा संसदीय दलको नेता चयन लगायत अन्य कामको सहजिकरण गर्न केन्द्रीय नेताहरुलाई तत्कालै खटाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीसभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रदेश नम्बर १ मा मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्याय, प्रदेश…