काँग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगतको गण्डकी प्रदेश कार्यसमितिका लागि भएको मतदान सकिएको छ । शनिबार बिहान १० बजेदेखि पोखरास्थित प्रदर्शनी केन्द्रमा भएको निर्वाचनमा १ हजार १४६ मत खसेको छ । गण्डकी प्रदेशमा कूल १ हजार १६५ जना मतदातामध्ये १ हजार १४६ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान गर्ने अधिकार भएका १९ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएनन् । प्रदेश कार्यसमिति चयनका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह प्यानलसहितको चुनावी प्रतिस्पर्धामा छन् । संस्थापन पक्षबा

सम्बन्धित सामग्री

ठण्डी बढेसँगै काँग्रेस महाधिवेशन प्रतिनिधिले आक्रोश पोखे

काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदान साँझ ढिलोसम्म हुने भएको छ । राति ९ बजेसम्म मतदानको समय तोकिएको छ । तर, ठण्डी बढ्दा मतदाता मर्कामा परेका छन् । विहान साँढे ३ घन्टा मतदान ढिलो सुरु भएको हो । मतपत्र छपाईमा ढिलाई हुँदा मतदान ढिलो गरी सञ्चालनमा आएको हो । महाधिवेशन प्रतिनिधिहरु […]

काँग्रेस महाधिवेशन : मतपत्र सकिएपछि राष्ट्रिय सभा गृहको केन्द्रमा मतदान रोकियो

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत राष्ट्रिय सभा गृहको मतदान केन्द्रमा मतदान रोकिएको छ । मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि केन्द्र तर्फ गएका महाधिवेशन प्रतिनिधिहरुलाई अहिले रोकिएको हो । प्रतिनिधिहरुले मतदान किन रोकिएको भन्दै नाराबाजी गरेका छन् । भृकुटीमण्डपतर्फको केन्द्रमा भने मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्म […]

काँग्रेस महाधिवेशन : मतदान शुरु हुँदै, मतदाता बिहानैदेखि लाइनमा

काठमाडौं: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट नयाँ नेतृत्व चयानका लागि मतदान सुरु हुँदैछ। मतदान सुरु हुन लागिरहेको छ भने भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदाता भने बिहानै देखि लाइनमा देखिएका छन्। त्यस्तै महामन्त्री पदका आकांक्षी गगन थापा र प्रकाशशरण महत मतदातासँग भोट माग्दै गरेका छन्। थापा शेखर कोइरालाको र महत…

काँग्रेस महाधिवेशन : प्रदेश १ मा पनि मतगणना सुरु

नेपाली काँग्रेस प्रदेश १ को मत गणना शुरु भएको छ। काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ :५० बाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको हो ।काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि  उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो

काँग्रेस महाधिवेशन : बागमतीमा पुनः मतदान सुरु, इन्द्रलाई भीमसेनको साथ

नेपाली काँग्रेस बागमती प्रदेश सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । हेटौँडामा  आइतबार दिउँसोबाट मतदान सुरु भएको हो । बिहान साढे ११ बजे मतदानका लागि समय निर्धारण गरिएपछि  दिउँसो साढे १ बजेबाट सुरु  भएको छ ।शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा सकेको पनि ५० प्रतिशतभन्दा बढी कट्न सकेन । पहिला चरणमा सभापति शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला समूह बाट भीमसेन दास प्रधान प्रतिस्पर्धामा थि

काँग्रेस महाधिवेशन : लुम्बिनीमा मतदान सकियो, १६३१ मत खस्यो

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान सकिएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ करिव ६ सकिएको हो ।  मतदानमा  कुल १ हजार ६३१ मत खसेको छ । लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६४८ मतदाता रहेको  निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समूहबाट भरतकुमार शाह र देउवा इतर समूहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् ।  मतगणना कति  बेलादेखि गर्ने भन्ने बि

काँग्रेस महाधिवेशन : सुर्खेत सभापतिमा पोखरेल निर्विरोध

नेपाली काँग्रेस सुर्खेतको सभापतिमा खड्क पोखरेल निर्विरोध निर्वाचित भएका छन् । उनको एकल उम्मेदवारी परे पछि निर्विरोध भएका हुन् । उनी महामन्त्री पूर्णबहादुर खड्का अर्थात देउवा पक्षका नेता हुन् । अन्य पदका लागि भने आज मतदान हुँदैछ । यसअघि शुक्रबार हुने भनिएको काँग्रेसको अधिवेशन विविध कारण आइतबार सरेको हो ।संस्थापन पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको उम्मेदवारी परेको छ । सचिव

काँग्रेस महाधिवेशन : डोटीमा सभापतिका लागि पुनः मतदान

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत डोटीमा पार्टी सभापतिका लागि पुनः मतदान हुँदैछ । मङ्गलबार भएको निर्वाचनमा कूल खसेको मतमध्ये ५१ प्रतिशत कसैले पनि ल्याउन नसकेका कारण आज पुनः मतदान हुन लागेको हो ।जिल्ला सभापतिमा भूमिराज बडु र नरेन्द्रबहादुर सिंहबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिका अनुसार मङ्गलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए । नरेन्द्रबहादुर सिंहले ३५८, भूमिराज बडूले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझाले ३४ मत प्राप्त गरेका थिए । एकाउन्न

चितवन : काँग्रेस महाधिवेशन प्रतिनिधिमा प्रदेश सांसद नै पराजित

कुलप्रसाद काफ्लेनेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन भइरहेको छ । सोमबार साँझ मतदान सकिए पनि मतगणना जारी छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । एउटा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउँछन् । चितवन प्रतिनिधिसभा २ र ३ मा भएको केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुला र महिलातर्फको मतपरीणाम सार्वजनिक भएको छ । २ र ३ मा खुला र महिलातर्फ गरी एउटा क्षेत्रमा १४ निर्वाचित भएका छन्, अन

काँग्रेस महाधिवेशन कार्यक्रम सार्वजनिक

नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेकाे छ । काँग्रेस महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएकाे छ । काँग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार  २१ गते मतदाता नामावली(महाधिवेशन प्रतिनिधिकाे सूची) प्रकाशन काँग्रेस हुने छ । २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीकाे कार्यक्रम र मतदाता नामावलीकाे अन्तिम सूची सार्वजनिक गरिने छ । २३ गते उम्मेदवारी मनाेनयनकाे कार्यक्रम छ । यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना