नाडाको अध्यक्षमा दाहाल र कँडेल भिड्दै

सवारी तथा सवारीजन्य वस्तुसँग सम्बन्धितहरूको साझा संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि आज (सोमबार) निर्वाचन हुँदै छ । नाडाको ४१ औं साधारणसभाले चयन गर्ने नयाँ नेतृत्वका लागि सिप्रदी ट्रेडिङका शम्भुप्रसाद दाहाल र राम कँडेलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

सम्बन्धित सामग्री

नाडाको अध्यक्षमा करण चौधरी निर्वाचित

काठमाडाैँ-  नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन नाडाको अध्यक्षमा करण चौधरी निर्बिरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन थियो। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन। अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी, सि.जी.होल्दिन्ग्सका कार्यकारी निर्देशक हुन्। सि जी.होल्दिन्ग्सका अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी […]

नाडाको अध्यक्षमा करण चाैधरी निर्विराेध निर्वाचित

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन भएसँगै निर्विरोध हुने पक्का भएको थियो। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन्। कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेदवारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका थिए। नाडाको […]

नाडाको अध्यक्षमा करण चौधरी नै हुने पक्का

काठमाडौँ–नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी नै हुने पक्का भएको छ। नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो। तर बिहिबार नाडाका नेतृत्व अहिले को समयमा चुनाबी […]

नाडाको अध्यक्षमा थापा

नेपाल अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी भएका छन् ।करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुनुभएको हो । थापाले कूल एक हजार ४१३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता बालकृष्ण ढकालले बताए । प्रतिस्पर्धी चौधरीले एक हजार ३४७ मत प्राप्त गरेका थिए ।१७ सदस्यीय […]

नाडाको अध्यक्षमा थापा निर्वाचित

काठमाण्डाै – अटो मोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) को अध्यक्षमा पोखराका व्यवसायी ध्रुवबहादुर थापा विजयी हुनुभएको छ । करण चौधरीलाई ६६ मतान्तरले पराजित गर्दै उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रमुख निर्वाचन अधिकृत एवम् अधिवक्ता बालकृष्ण ढकालका अनुसार थापाले एक हजार चार सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी चौधरीले एक हजार तीन सय ४७ मत प्राप्त गर्नुभएको छ । कुल १७ सदस्यीय कार्यसमितिमा अनुपकुमार बराल एक हजार चार सय ६३, मिलनबाबु मल्ल एक हजार चार सय ६५, राजनबाबु श्रेष्ठ एक हजार चार सय ५७, सुरेन्द्रक...

नाडाको अध्यक्षमा ध्रुवबहादुर थापा विजयी

काठमाडौँ – नाडा अटोमोबाइल्स एसोसियसन नेपालको अध्यक्षमा ध्रुवबहादुर थापा विजयी भएका छन्। उनले अर्का उम्मेदवार करणकुमार चौधरीलाई ६६ मतले पराजित गर्दै नाडाको अध्यक्षमा विजयी भएका हुन्। नाडाको ४५ औं साधारणसभाअन्तर्गत भएको निर्वाचनको मतगणनाअनुसार अध्यक्षमा विजयी थापाले १४१३ मत ल्याए। उनका प्रतिद्वन्द्वी चौधरीले १३४७ मतमात्रै पाए। त्यस्तै सदस्यहरुमा आकाश गोल्छा, निराकार श्रेष्ठ, कपिल सिवाकोटी, प्रदीपमान प्रधान, […]

करण चौधरीले घोषणा गरे नाडाको अध्यक्षमा उम्मेदवारी, को-को छन् प्यानलमा ?

अटो व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बुधवार औपचारिक कार्यक्रममार्फत् प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । ‘नाडाको गरिमा, व्यवसायीको साथ, बलियो संगठन, अटुट विश्वास’ भन्ने नारासहित उनले उम्मेदवारी घोषणा गरे ।  प्यानल घोषणा कार्यक्रममा नाडाका महासचिव सुनिल रिजालले कार्यसमितिको संख्या बढाएर १७ पुर्‍याइएको जानकारी दिए ।  यसअघि कार्यसमिति १४ सदस्य मात्रै रहने गरेका थिए । मंसिर २३ गते नाडाको निर्वाचन हुँदैछ । सदस्यहरूलाई सफल बनाउन काम ग...

नाडाको अध्यक्षका प्रत्यासी थापा समूहको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको यही मंसिर २३ र २४ गते हुने ४५औं साधारणसभा तथा अधिवेशनमा ध्रुव थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन् ।नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी थापा समूहका उम्मेद्वारहरुको पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत भएको छ ।नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार भएका हुन् । उनी हिमालय अर्गनाइजेशनका […]

नाडाको अध्यक्षमा करण चौधरीको उम्मेदवारी

नाडा अटोमोबाइल्स एसोसियसनको आगामी अध्यक्षका लागि करण चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हाल नाडाको उपाध्यक्ष हुन् । नाडा सात वटै प्रदेशमाविस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाउने उद्देश्यका साथ नाडालाई संस्थागत रूपमा दरिलो बढाउने चौधरीले बताए ।अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं […]

सिजी मोटोकर्पका निर्देशक चौधरीले दिए नाडाको अध्यक्षमा उम्मेद्वारी

काठमाडौं। सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी हाल नाडाको कार्यसमितिमा उपाध्यक्ष हुन्। चौधरीले उम्मेद्वारी दिने क्रममा सातवटै प्रदेशमा पुगिसकेको नाडालाई थप बलियो बनाउँदै अगाडी लग्ने घोषणा गरेका छन्। यस्तै उनले अटोमोबाइल्स व्यवासय सरकारलाई सार्वधिक कर बुझाउने क्षेत्र भएकाले नितीगत रुपमा अटो व्यवसायलाई सहज बनाउन भूमिका खेल्ने उनको भनाई छ।