नाडाको अध्यक्षमा करण चौधरी नै हुने पक्का

काठमाडौँ–नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी नै हुने पक्का भएको छ। नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो। तर बिहिबार नाडाका नेतृत्व अहिले को समयमा चुनाबी […]

सम्बन्धित सामग्री

नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याबारे अर्थमन्त्रीसँग छलफल

काठमाडौँ– नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी र अर्थमन्त्री प्रकाशशरण महत विच भेटवार्ता भएको छ। सोमबार नाडाका अध्यक्ष चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोवाइल क्षेधका विभिन्न विषयहरुमा छलफल गरेको हो। उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरु ल्याउन आग्रह गरेका […]

नाडाको अध्यक्षमा करण चौधरी निर्वाचित

काठमाडाैँ-  नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन नाडाको अध्यक्षमा करण चौधरी निर्बिरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन थियो। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन। अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी, सि.जी.होल्दिन्ग्सका कार्यकारी निर्देशक हुन्। सि जी.होल्दिन्ग्सका अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी […]

नाडाको अध्यक्षमा करण चाैधरी निर्विराेध निर्वाचित

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन्। चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन भएसँगै निर्विरोध हुने पक्का भएको थियो। चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष हुन्। कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेदवारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका थिए। नाडाको […]

नाडाको अध्यक्षमा ध्रुव थापा निर्वाचित, करण चौधरी ६६ मतले पराजित

मंसिर २४ , काठमाडौं । अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पराजित गरेका हुन् ।हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १ हजार ४१३ मत पाएका थिए भने सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले १ हजार ३४७ मत पाएका थिए ।  त्यसैगरी सदस्यतर्फ मिलनबाबु मल्ल, अनुपकुमार मल्ल, राजनबाबु श्रेष्ठ, सुरेन्द्र कुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंहानिया, गोपाल भट्टराई विजयी भएका छन् । त्यसैगरी निलमणि पाठक, वरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् ।

नाडा नयाँ नेतृत्वको लागि मतदान सुरु

नाडाको ४५औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्।...

मेरो जित सुनिश्चित छ : करण चौधरी

नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालको वर्तमान उपाध्यक्ष हुन् करण चौधरी । चौधरीले नाडाको आसन्न ४५ औँ साधारणसभा र सोही सभाले चयन गर्ने नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनका प्रतिस्पर्धी ध्रुव थापा हुन् । फरक प्यानल नै बनाएर चुनावी सङ्ग्राममा उत्रिएका चौधरी र थापाबीच यसपटक नाडामा निकै प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, चौधरी र थापा दुवै अध्यक्षमा आफू नै निर्वाचित हुने दाबी गरिरहेका छन् । अध्यक्ष पदमा दाबेदार चौधरीसँग गरिएको कुराकानी :नाडा अध्यक्षमा तपाईंको उम्मेदवारी किन ?

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका...

अर्थमन्त्री शर्मा र नाडाको प्रतिनिधि मण्डलबीच छलफल

काठमाडौँ– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरी नेतृत्वको ८ सदस्यीय प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग ०७८/७९ को प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे छलफल गरेको छ। उक्त छलफलमा उपाध्यक्ष चौधरीले आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्न आग्रह गरेका छन्। उनले एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२, ८७.०३ र […]