'ए' डिभिजन लिगमा एपीएफले मनाङलाई हरायो, सङ्कटालाई हराउँदै एनआरटी शीर्ष ५ मा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।  काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज बिहीवार भएको खेलमा एपीएफले मनाङलाई तीन–एक गोलले हरायो । पहिलो हाफ एक–एक गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एपीएफले दुई गोल गर्‍याे । मनाङका अञ्जन विष्टले गोल गरेर मनाङलाई अग्रता दिलाए पनि क्लब हार्न बाध्य भयो ।  एपीएफका लागि आशिष लामा, मणि लामा र नवीन लामाले गोल गरे ।  आजको जितसँगै एपीएफ रेलिग...

सम्बन्धित सामग्री

एनआरटी सेमिफाइनलमा

जनजनजागृति युवा क्लब सिमरालाई हराउँदै न्युरोड टिम (एनआरटी) छैटौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गतसाता हेटाैँडामा भएको छैटौँ मकवानपुर गोल्डकपमा एनआरटी उपविजेता बनेको थियो । प्रतियोगिताको बिहीबार भएको पहिलो...

रोमाञ्चक जीतसहित एनआरटी फाइनलमा

धनकुटाको राजारानी क्लबसँग रोमाञ्चक १७–१६ को जीत निकाल्दै न्यूरोड टिम (एनआरटी) छैठौं मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।...

असार पहिलो साता एनआरटी टेबलटेनिस

न्युरोड टिम (एनआरटी)को आयोजनामा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगिता ४ देखि ८ असोजसम्म हुने भएको छ । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने अध्यक्ष सुन्दरनरसिंह जोशीले बताए ।...

पेनाङसँग एनआरटी पराजित

एजेन्सी-मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिमले (एनआरटी) टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५-० ले पराजित भयो। एनआरटीलाई पराजित गरेसँगै पेनाङ ले प्रतियोगिताको उपाधि जितेको छ। पेनाङ सिटी रंगशालामा पेनाङलाई […]

उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा छन् ।दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधि उचाल्न खोज्दा एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधि जितेको थियो । आहा राराबाहेक एपिएफको यो चौथो प्रतियोगिता हो

सिमरा गोल्डकप : उपाधि नजिक एनआरटी

न्यूरोड टिम (एनआरटी) सिमरा गोल्डकपको उपाधि नजिक पुगेको छ। बुधबार भएको पहिलो सेमिफाईनलमा आयोजक नवजनजागृति युवा क्लव, सिमरालाई ३–२ गोल अन्तरले पाखा लगाउँदै एनआरटी फाईनल प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा...

मनाङलाई हराउँदै एनआरटी दोस्रो स्थानमा

न्युरोड टिम (एनआरटी)ले आइतबार सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दीमाथि १–० को रोमाञ्चक जित दर्ता गरेको छ । १२ वर्षपछि मनाङलाई हराएको एनआरटी लिगको दोस्रो स्थानमा उक्लेको छ ।...

एनआरटी र शेर्पाको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले पोस्टमा उल्लेख्य मुभ बनाउन सकेनन् । खेलको १९औं मिनेटमा सनम लिम्वुको क्रसमा […]

पहिलो हाफमा एनआरटी र शेर्पाको गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । एनआरटी र शेर्पाले पहिलो हाफमा गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फितलो र निराशजनक खेलमा दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेका छैनन् । १९औं मिनेटमा […]

अग्रता रक्षा गर्न नसक्दा एनआरटी बराबरीमा

६१औँ मिनेटसम्म ३–१ को बलियो अवस्थामा रहेको एनआरटी त्यसपछिको आठ मिनेट सम्हालिन नसक्दा एपिएफसँग ३–३ को बराबरीमा रोकियो न्युरोड टिम (एनआरटी) ले स्पष्ट दुई गोलको अग्रता रक्षा गर्न नसक्दा शुक्रबार सहिद...