जनकपुरबाट सीआइबीको नक्कली परिचयपत्रसहित कीर्ते कागजात बनाउने गिरोह पक्राउ

जनकपुरबाट कीर्ते कागजात बनाउने गिरोह पक्राउ परेको छ । ठूलो संख्यामा कीर्ते कागज, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)को नक्कली परिचयपत्र, स्टाम्प, बैंकका चेक, प्रहरीको ब्याचलगायतका समानसहित प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको हो । तीमध्ये पक्राउ गरिएको चार जनालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको छ

सम्बन्धित सामग्री

पाँचथरमा कीर्ते कागजात बनाएर नागरिकता बनाउन खोज्ने दुई जना पक्राउ

पाँचथर – पाँचथरमा कीर्ते कागजात बनाएर भारतीय नागरिकले नेपाली नागरिकता लिन खोजेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–१ का ६४ वर्षीय गंगाप्रसाद आङदेम्बे र भारत असामका उनका झट्केलो छोरा २२ वर्षीय समित आङ्देम्बे रहेका छन् । उनीहरु नागरिकता बनाउन चाहिने विभिन्न कागजात पुर्‍याएर जिल्ला प्रशासन पुगेका थिए । जिल्ला प्रशासनका अनुसार उनीहरुले पटक/पटक नागरिकता बनाउनका लागि प्रयास गरेका थिए । गङ्गाकी श्रीमतीको पहिलो विवाह भारतीय नागर...

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसीपाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले...

किर्ते कागजात पेश गरेर हलेसीपाटी अनलाइन सञ्चालन गर्ने पक्राउ

कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको ...

कीर्ते कागजात पेस गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

कीर्ते कागजात बनाएर अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो नाम, ठेगाना र तस्बिर टाँसेर कीर्ते प्रमाणपत्र तयार पारी सूचना तथा प्रसारण विभागमा हलेसी पाटी डटकम नामक अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गरेको खुलासा भएपछि प्रहरीमा परेको उजुरीका आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेर लिखतसम्बन्धी कसुरमा मुद्दा चलाएको हो

कीर्ते कागजात पेश गरी नागरिकता बनाउन खोज्ने ज्वाइँ-ससुरा पक्राउ

३१ असार, सप्तरी । जिल्ला प्रशासन कार्यालय, सप्तरीमा वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका दुई व्यक्ति बिहीबार समातिएका छन् । नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १५ देउरी भरुवा निवासी देबन यादव र […]

हेटौंडाको जग्गाको कीर्ते कागजात बनाउने भक्तपुरका बद्रीप्रसाद पक्राउ

हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

जग नै नहालिएको अस्पताल भवन निर्माण सम्पन्न भनेर रकम लिने ठेकेदार पक्राउ

कीर्ते कागजात तयार पारी रौतहटको चपुरस्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन, विसं २०७१ भदौ २४ मा निर्माण शुरु गरी रु ४३ करोड ३७ लाख ५५ हजारमा सम्पन्न भएको प्रमाणित गरिन्छ भनेर उल्लेख गरेको

कीर्ते गरी ठेक्का लिएको आरोपमा एकजना पक्राउ

५ चैत, काठमाडौं । कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ । भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत रहेका ४१ वर्षीय रविन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले …

बगरको जग्गा बैंकमा धितो राख्न कीर्ते कागजात तयार पार्ने ६ जना पक्राउ

बनियानीः नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ। राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। नक्कली कागजात बनाएर काठमाडौँ ३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको