काठमाडौँ– काठमाडौँस्थित अमेरिकी राजदूत र्याण्डी बेरी रारा तालको भ्रमणमा छन् । उनले राराको मनमोहक प्राकृतिक सौन्दर्यको आनन्द लिइरहेका छन् । उनले राराकै किरानाबाट नमस्ते भन्दै जलवायु परिवर्तन्बारे सन्देश दिएका छन् । उनले भनेका छन्, ‘विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाउने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त […]