कुम्भ मेलामा सहभागी एक लाखभन्दा बढीलाई दिइएको थियो नक्कलीे कोरोना रिपोर्ट

बीबीसी। भारतको हरिद्धारमा गत अप्रिल १ देखि ३० सम्म चलेको कुम्भ मेलामा सहभागीको निजी ल्याबले गरेको कोरोना परीक्षणको रिपोर्ट भूmठो पाइएको छ। यो घटनाले भारतमा तरंग ल्याएको छ। स्थानीय प्रशासनले यसमाथि अनुसन्धान सुरु गरेको छ। यसले ठूलो आर्थिक घोटालाको संकेत र मानिसको ज्यानमाथि खेडबाड गरेको स्पष्ट हुन्छ। कुम्भमेलाको बेला भक्तजनको भूmठो परीक्षण गरी नेगेटिभ रिपोर्ट दिइएको जनाइएको छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- सत्तारुढ गठबन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। दाहाल पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए जहाँ प्रधानमन्त्री देउवालगायत सत्तारुढ  नेताहरु सामेल थिए। सोमबार गरिएको पीसिआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ। कोरोना संक्रमित माओवादी अध्यक्ष […]

कुम्भमेलामा सहभागी हुने एकलाखभन्दा धेरैको कोरोना रिपोर्ट नक्कली !

३ असार, काठमाडौं । भारतको कुम्भ मेलामा सहभागी एक लाखभन्दा धेरै जनाको कोरोना परीक्षणको रिपोर्ट नक्कली रहेको पाइएको छ । हरिद्वारका दुई निजी प्रयोगशालाले दिएको अप्रिल १-३० तारिखसम्मको कोरोना परीक्षणको रिपोर्ट मध्ये एक लाखभन्दा धेरै नक्कली …

पाँचतारे होटलको विहेभोजमा सहभागी ठूलो संख्यालाई कोरोना संक्रमण

काठमाडौं, बैशाख २० । निषेधाज्ञामा पनि सेवा दिँदै आएको काठमाडौंस्थित पाँचतारे होटल हायातका १८ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। विहेभोजको लागि भारतबाट आएका कालिगढबाट कर्मचारीमा कारोना सरेको होटल स्रोतले जनाएको छ। एक सय ४० भन्दा बढी कर्मचारीमा गरिएको परीक्षणमा १८ जनालाई कोरोना पुष्टि भएको हो। कतिपय कर्मचारीको कोरोना रिपोर्ट आउन बाँकी छ। केही दिनअघिको वैवाहिक […]

ज्ञानेन्द्र मल्लसहित तीनजना बन्द प्रशिक्षणमा, कटुवाल सहायक प्रशिक्षक

१४ मंसिर, काठमाडौं । कोरोना रिपोर्ट नेगेटिभ भएका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित, उपकप्तान दीपेन्द्र ऐरी र रोहित पौडेल क्यानले सञ्चालन गरिरहेको बन्द प्रशिक्षणमा आजदेखि सहभागी हुने भएका छन् । तीन क्रिकेटर र स्टाफ प्रदीप …