सनराइज बैंकको ५८ औं शाखारहित बैंकिङ्ग सेवा बेलकोटगढीमा

नुवाकोट । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा श्री महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ ।  शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलकोटगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार

सम्बन्धित सामग्री

सनराइज बैंकको तीन शाखारहित बैंकिङ्ग सेवा थप

काठमाडौं । सनराइज बैंक लिमिटेडले ३ शाखारहित बैंकिङ्ग सेवा थप गरेको छ । बैंकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका ३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका ६, गुलरा र कावासोती नगरपालिका १, हिमाल चोक, नवलपरासी मा शाखारहित बैंकिङ्ग सेवा थप गरेको बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस […]

जानकी गाउँपालिकामा सनराइज बैंकको ७९ औं शाखारहित सेवा

सनराइज बैंकले बाँकेको जानकी गाउँपालिकामा आफ्नो ७९ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजदेखि जिल्लाको खजुराखुर्दमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।शाखारहित बैंकिङ्ग सेवा उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष भुमिसरा धिताल, सनराइज बैंक नेपालगन्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य तथा अन्य कर्मचारीहरु लगायत शिक्षक, स्थानीय उद्योगी, व्यवसायीहरुको उपस्थितिमा सम्पन्न भएको थियोे ।शाखा कार्यालय नभएको ठाँउबाट सेवाग्राहीले शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार ग

सनराइज बैंकको शाखारहित बैंकिङ्ग र ए.टि.एम सेवा बिस्तार

काठमाडौं, १२ साउन । सनराइज बैंक लिमिटेडले बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं.–२, बिसुनपुर्वा, बारामा शाखारहित बैंकिङ्ग सेवा र कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.६,बर्मेलीटोलमा स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण हेक्वामा ए.टि.एम सेवाको सुरुवात गरेको छ । शनिबार आयोजित छुटा छुटै कार्यक्रमका शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रमको प्रमुख आतिथिमा बारागढी गाउँपालिका वडा […]

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा र एटीएम सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बाराको बारगढी गाउँपालिका वडा नं.–२ बिसुनपुर्वामा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसैगरी, बैंकले कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं.६ बर्मेली टोल स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेक्कामा ए.टी.एम सेवा संचालनमा ल्याएको छ । ए.टी.एम सेवाको माध्यमबाट भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत ए.टी.एम सेवा अन्तर्गत ए.टी.एम कार्ड र बिना ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । सशस्त्र प्रहरी बलमा प्रहरी कर्मचारीहरु

सनराइज बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका ६, ठुला दुर्लुङ र सप्तरीको खड्क ११, बनौलीमा शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड प्रयोग गरी निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी समेत गर्न सक्ने बैंकले जनाएको छ । कृषि र रेम

सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं। सनराइज बैंक लिमिटेडले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७, भुजिमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६८ पुगेको छ।

सनराइज बैंकको थप नयाँ ५ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं। सनराइज बैंक लिमिटेडले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ। सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६३ पुगेको छ।

सनराइज बैंकको ५८ औं शाखारहित बैंकिङ्ग सेवा बेलकोटगढीमा

नुवाकोट । सनराइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५ माझगाउँ नुवाकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवा...

सप्तरीको अग्निसाईर कृष्णासवरणमा सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरु गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको छ ।