भद्रपुर– मेचीनगर नगरपालिका–१५ भएर बग्ने निन्दा खोलामा चार करोड २० लाख १९ हजार ५० लागतमा मल्टिस्पान झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयलाई बिर्तामोड वा धुलाबारीको यात्रा सहज भएको छ। मेचीनगर–१५ मा निन्दा नदीमाथि चौधरीचोक र हेल्दुबारीलाई जोड्ने गरी निर्माण गरिएको उक्त मल्टिस्पान पुल सञ्चालनमा आएपछि नदीको पश्चिम किनारका विद्यालय, प्रहरीचौकी, वडा कार्यालय र स्वास्थ्य संस्था आउजाउ […]
काठमाडौँ। निरन्तरको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएपछि सवारी सञ्चालनमा रोक लगाइएको छ। गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो। बाढी र पहिरोका जोखिम बढेका कारण इलाम प्रशासनले बिहीबार साँझदेखि यो सडकमा सवारी […]
काठमाडौं – अस्ट्रेलियालाई हराउँदै भारतको महिला टिम एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै फाइनल प्रवेश गरेको हो। जवाफी ब्याटिङ गरेको भारतले पाँच विकेटको क्षतिमा ३४१ रन बनाउँदै अस्ट्रेलियामाथि ९ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको हो। भारतको जितमा […]