जुम्लामा पर्यटकीय मार्ग उद्यान निर्माणका नाममा आर्थिक भ्रष्टाचार गर्ने ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । जुम्लाको तिला गाउँपालिका–१ स्थित नाग्मको हिमा नदी र तिला नदीको दोसाँधमा पार्क उद्यान निर्माणमा आर्थिक भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली (सार्की), […]