काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने लगातार दोस्रो पटक क्यारेबियन प्रिमियर लिग सीपीएल को लागि छनोट भएका छन्।
आज भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडोस ट्रिडेन्ट्सले पाँचौ चरणमा आफ्नो टिममा लिएको हो। यस चरणमा छनोट हुने खेलाडीले ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
गत सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले