काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले धरान उपमहानगरपालिकाका मेयर हर्क राईलाई १० वटा डस्बीन हस्तान्तरण गरेको हो । भानु चोकमा एक कार्यक्रमबीच धरान उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर १ का […]