काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले धरान उपमहानगरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई १० वटा डस्टबिन हस्तान्तरण गरेको हो ।
धरानको भानुचोकमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका–२ का अध्यक्ष रमेश राई, मेगा बैंकका प्रदेश नम्बर–१ का...