काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज रिपोमार्फत २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्ने भएको छ । राष्ट्र बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो । बैंकले रिपोका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बोलकबोल गरेको छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था सहभागी हुन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार जारी हुने यो […]