पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद अवरोध जारी रहेमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताएका छन् । तर स्थानीय चुनाव भने वैशाख ३० मै हुने भन्दै महामन्त्री थापाले संसदको अवरोध कायमै रहे मंसिरअघि नै संसदीय चुनाव हुनसक्ने बताए । कास्कीको मादी गाउँपालिका शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलामा महामन्त्री थापाले संसद अवरोध खुलाउन प्रधानमन्त्री […]