एजेन्सी। कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ। मन्त्रालयका अनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप प्रान्तमा हवाई आक्रमणलाई विस्तार गरेको हाे। थाई सेनाले एफ-१६ लडाकु विमान प्रयोग गरी सोमबार बिहान १० बजे स्थानीय समयमा विस्थापित नागरिक […]
तेल अवीव। गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दाहरूलाई पक्राउ गरेको जनाइएको छ । जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई पक्राउ गरिएको जनाइएको छ । गएको […]
एमालेको ११औँ महाधिवेशनको चुनावी प्रतिस्पर्धामा एउटा रोचक संयोग जुरेको छ। अध्यक्षमा प्रतिस्पर्धा गरेका केपी शर्मा ओली समूहका अधिकांश पदाधिकारीमा एमालेका अनुदारवादी अनुहार समेटिएका छन्। पोखरेलको प्यानलमा चाहिँ आलोचनात्मक चेत भएका र सुधारवादीहरूको बाहुल्य देखिन्छ। अध्यक्षका प्रतिस्पर्धी ओली र पोखरेलबीच नेतृत्व शैलीमा ठूलो भिन्नता छ। पार्टी अध्यक्ष हुनुअघिसम्म ओली आफ्नो समूहका मात्र नेता थिए भने पार्टी […]
काठमाडौं । नेकपा एमाले ११औं महाधिवेशनको अन्तिम चरणमा छ । भृकुटीमण्डप परिसर एमालेका नेता तथा कार्यकर्ताहरुले भरिभराउ छ । तीनदेखि काठमाडौंबासी जामको चपेटामा परेका छन् । तर महाधिवेशन आफैँमा मेलामहोत्सव भन्दा कम्ता छैन । जेन–जी आन्दोलनपश्चात् राजनीतिक दलहरु निष्क्रिय बन्न पुगे । सत्ता छोडेर भाग्नुपर्ने स्थिति आयो । देशले ठूलो जनधनको क्षति बेहोर्नुर्यो । यो […]
एजेन्सी। इजरायलमा अवैध रुपमा बसाेबास गर्दै आएका ५ सय १३ प्यालेस्टिनी बासीन्दाहरूलाई पक्राउ गरिएकाे छ। गत हप्ता सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासीन्दाहरू पत्ता लगाउन र देशैभरी घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी उनीहरुलाई पक्राउ गरेका हुन्। जेरुसेलम क्षेत्रमानै ३ सय ९१ अवैध बासीन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई […]