काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह मधेसमा जनप्रियता र उत्साहका केन्द्र बनेका छन्। पार्टीले आयोजना गरेको कार्यक्रममा पहिलोपटक उपस्थित भएका शाहप्रति मधेसी जनताले ठूलो चासो देखाएका छन्। कार्यक्रममा सहभागी शुभचिन्तकहरूले ‘बालेन शाह जिन्दाबाद’ लगायतका नाराहरू लगाउँदै नेता शाहलाई प्रोत्साहन दिएका छन्। छोटो सम्बोधनका क्रममा पनि पार्टी नेताहरूलाई सहयोग गर्दै उत्साहित उपस्थितिहरूले कार्यक्रमलाई […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने लगभग पक्का भएको छ । जेन–जी आन्दोलनपछि रास्वपा छाडेकी श्रेष्ठले यसअघि कांग्रेस प्रवेश गर्नेबारे पार्टी सभापति गगन थापासँग संवाद गरिरहेको समाचार सार्वजनिक भएको थियो । हाल कांग्रेस नेतृत्व उम्मेदवार छनोटको रस्साकस्सीमा छ । कांग्रेसले उनलाई कुन ठाउँबाट टिकट दिन्छ भन्ने चासो छ । […]
काठमाडौं– मधेस पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायतका नेताहरू मञ्चमा पलेटी कसेर बसेका छन् । ठूलो समर्थक र शुभचिन्तकको भिड लागेको जनकपुरधामको सभामा दुई नेतासँगै अन्य नेताहरू पनि पलेटी कसेर स्टेजमा बसेका हुन् । समर्थकहरू स्टेजमै चढ्न थालेपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।
काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। अन्सारीले पार्टीको जनकपुर सभा सम्बोधन गर्दै अबको निकास नयाँ पुस्ताको राजनीतिक अभ्यासमा रहेको बताए। उनले मधेसबाट राष्ट्रिय स्वतन्त्र पार्टीले क्रान्तिको बिगुल फुक्ने भन्दै यस पटक मधेसले फरक देखाउने दाबी गरे। केही समयअघि मधेस प्रदेशसभामा कालोमोसो […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले काठमाडौं महानगरका निवर्तमान मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न पार्टी र देश तयार रहेको बताएकी छन्।
काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने बताएकी छन् । प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसँगको छलफलका क्रममा करिब दुई कार्यकालको मेयरको भूमिकापछि आफू नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुने […]