प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिने

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्री तथा सचिवहरुको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् । समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्युनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका लागि प्राथमिकता र सुशासन प्रबन्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न आज प्रधानमन्त्री देउवाले मन्त्री तथा सचिवहरुलाई निर्देशन  दिने जनाइएको छ ।

सम्बन्धित सामग्री

जनतालाई चुस्त सेवा दिन प्रधानमन्त्री देउवाद्वारा मन्त्री र सचिवलाई निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई दिने सेवालाई सर्वोपरी ठानी मन्त्रालय, विभाग र कार्यालयका टेबलटेबलमा हुने शासन अन्त्य गर्न निर्देशन दिनुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको बैठकमा उहाँले जनताले सरकारबाट पाउने सुविधा सहज र चुस्त रुपमा उपलब्ध गराउन निर्देशन दिनुभएको हो । “तपाईँहरूले सरकारी कार्यालयका टेबल टेबलका शासन आजैदेखि बन्द गराउनुहोस्”, प्रधानमन्त्री […]

मन्त्री र सचिवलाई प्रभावकारी कार्यसम्पादन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएको उनका प्रेस प्रमुख गोविन्द परियारले बताए । बैठकमा सरकारको एक वर्षे काम कारबा

मन्त्री–सचिवहरुको संयुक्त बैठकमा प्रधानमन्त्री देउवाले के भने?

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे...

जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संयुक्त बैठक बोलाई प्रधानमन्त्री देउवाले मुलुक र जनताले अपेक्षा गरे अनुसार काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका हुन्।उनले मुलुकको विकास र निर्माणको कामलाई तीव्रता दिनेगरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराए। प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निमित्त पनि उत्तिकै चनाखो भएर लाग्न मन्

प्रधानमन्त्री देउवाले मन्त्री देखि सचिवलाई दिए यस्तो निर्देशन

काठमाडौं, २१ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई एकसाथ राखेर कडा निर्देशन दिएका छन् । उनले आज सिंहदरबारमा सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकास र सुशासनका सम्बन्धमा निर्देशन दिएका हुन् । देउवाले समयमै काम नहुने, काम राम्रो नहुने प्रवृत्ति अन्त गर्न निर्देशन दिए । जनतालाई कसरी सेवा र सुविधा दिन सकिन्छ, विकासका काम […]

प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् । समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न उनले बुधवार अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मन्त्री तथा सचिवहरुको संयुक्त बैठकलाई प्रधानमन्त्री देउवाले निर्देशन दिने

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने भएका छन् । समृद्धि, विकास र सुशासनका लागि वर्तमान संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताका कार्यान्वयन, विकासका प्राथमिकता र सुशासन प्रवद्र्धनका लागि प्रभावकारी कार्यसम्पादन गर्न प्रधानमन्त्री देउवाले आज अपराह्न सिंहदरबारमा हुने मन्त्री तथा सचिवहरूको संयुक्त बैठकलाई निर्देशन दिने प्रधानमन्त्री […]