एमाले सांसदको अभिव्यक्तिप्रति सांसद देवकोटाको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्

सम्बन्धित सामग्री

भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएकोमा सांसदको विरोध (भिडियो)

काठमाडौं – संसद्को राज्य व्यवस्था समिति बैठकमा नेपालका परियोजनामा भारतले सिधै खर्च गर्न पाउने रकमको सीमा बढाएको भन्दै सांसदले विरोध गरेका छन। प्रधानमन्त्रीसमेतको उपस्थितिमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा एमाले सांसद रघुजी पन्तले भारतसँग भएको यो सहमतिप्रति आपत्ति जनाए । यसअघि ५ करोड रुपैयाँसम्म भारतले सिधै खर्च गर्न पाउने व्यवस्था रहेकोमा भारतीय विदेश मन्त्री […]

संसदमा एमालेको विरोधप्रति स्वतन्त्र सांसदको आपत्ति, तर खारेज भयो नियमापत्ति !

प्रतिनिधि सभाका सभामुखको विषयमा नेकपा एमालेका सांसदले मर्यादाविपरीत राष्ट्रिय सभामा अमर्यादित शब्द बोलेको भन्दै माधव नेपालको समर्थनमा निर्वाचित स्वतन्त्र सांसद खीमलाल देवकोटाले आपत्ति जनाएका छन् ।  उनले सर्वोच्च अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न नमिल्ने भए पनि एमालेले कारवाही गरेका १४ सांसदको विषयलाई लिएर सदनमा भइरहेको विरोधप्रति आपत्ति जनाएका हुन् ।  राष्ट्रिय सभाको सोमवार बसेको बैठकको शुरूमा एमाले सांसद दीलकुमारी रावल पार्वतीले बोल्दै गर्दा देवकोटाले नियमापत्ति गरेका थिए ।  ‘सार्वभौम ...

शंकर पोखरेलले हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश सांसदको आपत्ति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको केही सांसदले आरोप लगाएका छन् । प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको रातोपाटीलाई बताए । यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको रातोपाटीलाई बताए ।दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीन