विपत् व्यवस्थापन गर्न सकस

भूकम्पलगायतका प्राकृतिक विपत् व्यवस्थापन गर्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सकस परेको छ। पहिले भएका पुनर्निर्माण पनि जनमैत्री नभएको गुनासो बढेको छ। २०७२ साल वैशाख १२ गतेको भूकम्पको स्मरणमा प्राधिकरणले आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्राधिकरण र सरोकारवाला निकायका उच्च अधिकारीले विपत् व्यवस्थापन मार्ग सहज नरहेकोप्रति आत्मालोचना गर्नुभयो।

सम्बन्धित सामग्री

राजमार्ग ठप्प : जुम्लामा हेलिकप्टरबाट राहत वितरण

जुम्ला : बाढीपहिरोले कर्णाली राजमार्ग बन्द भएपछि बाढीपीडितलाई राहत दिन सकस भएको छ। बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरेको छ।जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट अत्यावश्यक सामग्री वितरण गरेको हो। नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा त्यस क्षेत्रमा केही राहत पुर्‍याइएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको