प्रदेश २ को प्रदेशसभा अधिवेशन आह्वान

जनकपुरधाम । प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

प्रदेश २ काे प्रदेशसभा अधिवेशन डाकिदै, राजधानीको नाम पारित हुन सक्ने

प्रदेश २ सरकारले मङ्सिर २९ गतेका लागि प्रदेश सभाको आठौं अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको आठौ अधिबेशन आह्वान गरेको हो ।

प्रदेश–२ का मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

धनुषा । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मुख्यमन्त्री राउतले विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरिएको थियो । सत्तारूढ दल...

मुख्यमन्त्री राउतले विश्वासको मत लिने

जनकपुरधाम । प्रदेश २ मा प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेश आह्वान गरेको हो । मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन लागेका हुन् । अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले सो कुराको जानकारी दिएका हुन् ।

प्रदेश २ का मुख्यमन्त्री राउतले असोज २० मा विश्वासको मत लिने

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन्। बुधबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेशसभा अधिवेशन आह्वान गरेको छ। सोही दिन मुख्यमन्त्री राउतले विश्वासको मत समेत लिने निर्णय गरिएको अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।‘असोज गते प्रदेशसभा बैठक आह्वान गरिएको छ‚’ उनले भने‚ ‘यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिनु हुन्छ।’नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्

प्रदेशसभा अधिवेशन आह्वान, असोज २० मा मुख्यमन्त्री राउतले विश्वासको मत लिने

प्रदेश २ मा प्रदेशसभाको अधिवेशन असोज २० को लागि आह्वान गरिएको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि अधिवेशन आह्वान गरिएको हो ।अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहका अनुसार मन्त्रीपरिषद्को बैठकबाट यही असोज २० गते मुख्यमन्त्री राउतले विश्वासको मत लिने छन् । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल विभाजित भएको ३० दिन भन्दा बढी भएको छ ।अहिले प्रदेश २ मा जसपा, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनको सरकारको छ । माधवकुमार नेपाल नेतृत्