डलरको भाउ घट्यो, अरु देशको मुद्राको आज के छ अवस्था ?

शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलरको भाउ केहीँ घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर नेपाली ११८ रुपैयाँ ८४ पैसा र विक्रीदर ११९ रुपैयाँ ४४ पैसामा झरेको हो । यस्तै, यूरोपियन यूरो आज एकको खरिददर १४० रुपैयाँ १४ पैसा र विक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ५५ पैसा र विक्रीदर १६४ रुपैयाँ ३७ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४६ पैसा र विक्रीदर १३० रुपैयाँ ११ पैसा रहेको छ ।यस्तै, अष्ट

सम्बन्धित सामग्री

सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाण्डाै – बिरामी भएर अस्पताल भर्ना हुनुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको अस्पतालले जानकारी दिएको छ । जाेशीकाे अवस्था चिन्ताजनक रहेको किस्ट अस्पतालले आज शुक्रवार बुलेटिन निकालेर जानकारी दिएको हो । २२ दिनदेखि उपचाररत उहाँलाई हिजो बिहीवार आईसीयूमा सारेर उपचार थालिएको थियो । तर औषधिले शरीरमा राम्रो काम नगरेको अस्पतालले निकालेको विज्ञप्तिमा उल्लेख छ । जोशीलाई लामो समयदेखि निमोनिया सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या छ । साथै उहाँलाई डेङ्गी पनि ...

कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर

नेपाली कांग्रेसले पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको बताउनुभएको हो । “कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था स्थिर रहेको उपचार खटिएका […]

यस्तो छ आज र भोलिको मौसमी अवस्था

काठमाडौं, १९ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातीबाट पश्चिमी वायुको प्रभाव बढ्न सक्ने जल तथा मौसम विभागले जनाएको छ । आज पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा सामान्यतया सफा रहने छ। आगामी २ दिनको मौसम पूर्वानुमान माघ १९ गते (बुधबार) दिउँसो प्रदेश १, मधेस, बागमती र […]

प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका हुन् । गत सोमबार साँझ कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका उनलाई कोभिड निमोनिया समेत देखिएको […]

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज २३४ जना संक्रमित थपिएका छन्। योसँगै काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या दुई लाख दुई हजार ७१६ जना पुगेको छ। संक्रमितमध्ये एक लाख ९६ हजार ३७३ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८६० जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा चार हजार ४८३ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज थप २८५ जनामा कोरोना पुष्टि भएको छ। योसँगै काठमाडौंमा संक्रमितेको संख्या २ लाख १ हजार ८२६ पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ९४ हजार ४८७ जना निको भइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा रहेका संक्रमितमध्ये १ हजार ८२८ जनाले ज्यान गुमाइसकेका छन्। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ५११ रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ४५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई लाख एक हजार ५४१ पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ९३ हजार ८०९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा एक हजार ८२० जना संक्रमितको मृत्यु भइसकेको छ। काठमाडौं आज ५ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौंमा थप २०१ जनामा कोरोना संक्रमण भएको जनाएको छ। यो थपिएसँगै आज काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३८ पुगेको छ। काठमाडौंमा हालसम्म २ लाख एक हजार ९१ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये एक हजार ८११ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये एक लाख ९३ हजार २४२ जना निको भइसकेका छन्।

खनालको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । अस्वस्थ भई सोमबार (आज) विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । खनाललाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको छ । खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा […]

अस्पतालमा एरिक्सनको अवस्था स्थिर, फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने

डेनमार्कको फुटबल एशोसिएसनले क्रिस्टियन एरिक्सन होसमा रहेको र डेनमार्कको ठूलो मध्ये एक रहेको रिग्सहस्पिटालेटमा उपचार भइरहेको जानकारी दिएको छ । खेलाडीहरुलाई एरिक्सनको स्वास्थ्य अवस्था ठीक रहेका जानकारी दिएपछि फिनल्याण्डबिरुद्धको खेल आज नै खेलिने पनि एसोसिएसनले जानकारी दिएको छ । शनिबार युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा खेलिएको खेलमा टोटनह्यामका पूर्व खेलाडी पहिलो हाफमा आफै मैदानमा ढलेका थिए । खेलको ४२ औँ मिनेटमा साइडलाइनमा एक्ले हिँडिरहेका एरिक्सन मैदानमा लड्न पुगेका थिए ।तत्