खेतखेतमा पुगेर किसानलाई सम्मान गर्दै प्रदेश प्रमुख राजेश झा

जनकपुरधाम : प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा राजेश झा (अहिराज)ले खेतखेतमा पुगेर किसानलाई सम्मान गर्ने अभियान थालेका छन्। केही दिनअघि प्रदेश २ सरकारले पदक वितरण सम्बन्धी ऐनमा प्रदेश २ को मुख्य पेसा कृषि रहेको उल्लेख गरेतापनि किसानलाई सम्मान गर्ने कुरा समावेश नगरेको भन्दै प्रदेश प्रमुख झा किसानलाई पनि…

सम्बन्धित सामग्री

अस्थिर पद 'प्रदेश प्रमुख'

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशंकर मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेकी छन्। मिश्र प्रदेश २ को चौथो प्रमुख बनेका छन्। संघीयताको आधारभूमि प्रदेश २ मा सत्ता समिकरण फेरबदलसँगै प्रदेश प्रमुख फेरिनु नौलो घटना भने होइन।  गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो  ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक

अस्थिर पद 'प्रदेश प्रमुख'

गत फागुन ७ गते केपी शर्मा ओली नेतृत्वको सरकारले राजेश झा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो  ओलीको सत्ता फेरिएर नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले सत्ताको नेतृत्व सम्हालेसँगै झालाई हटाएर नेपाली कांग्रेसका पुराना नेता हिरशंकर मिश्रलाई नियुक...

हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउन सिफारिस

काठमाडौं। सरकारले प्रदेश नम्बर २ को प्रदेश प्रमुख परिर्वतन गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो। अहिराजलाई अघिल्लो सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो। मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन्। ५९ वर्षदेखि राजनीतिमा सक्रिय पूर्व सांसदसमेत रहेका मिश्र महोत्तरीका कांग्रेसका पुराना नेता हुन्।

प्रदेश २ मा साढे तीन वर्षमा चार प्रदेश प्रमुख

जनकपुरधाम – प्रदेश २ को चौथो प्रदेश प्रमुखको रुपमा कांग्रेस नेता तथा पूर्वसांसद हरिशंकर मिश्र नियुक्त भएका छन्। प्रदेशका प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकारले मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो। नियुक्त भएका मिश्र प्रदेश २ को चौथो प्रदेश प्रमुख हुन्। यसअघि तीनजना प्रदेश प्रमुख परिवर्तन भइसकेका छन्। ०७४ साल […]

प्रदेश २ का चौथो प्रदेश प्रमुख हरिशंकर मिश्रको यस्तो छ राजनीतिक यात्रा

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारका विभिन्न निर्णयलाई उल्टाउने क्रममा प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोही क्रममा केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई बर्खास्त गर्दै सरकारले हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको हो ।हरिशंकर मिश्र प्रदेश २ का चौथो प्रदेश प्रमुख हुन् । नेपाली काँग्रेसका महोत्तरी जिल्लाका नेता पूर्व सांसद मिश्रको जन्म महोत्तरीको पिपरा गाउँपालिकामा २००२ सालमा भएको थियो । ५९ वर्षदेखि राजनीतिमा सक्रिय

प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेर्ने तयारी

काठमाडौँ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न लागेको हो । प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख रहेको छन् । प्रदेश २ मा तत्कालिन […]

तीन प्रदेशका प्रदेश प्रमुख हटाउँदै सरकार

काठमाडौँ – सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ। प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो। आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने उच्च श्रोतले देश सञ्चारलाई जानकारी दियो। केपी ओली सरकारले […]

सामाजिक अगुवाहरुसंगको भेटघाटमा प्रदेश प्रमुख झा

प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ प्रदेशका सामाजिक अगुवासँगको भेटघाटमा व्यस्त रहनुभएको छ । प्रमुख झाले पूर्व जनप्रतिनिधि एवं नागरिक अगुवा राजदेव मिश्र (बाबा)लाई भेट्न आइतबार उहाँको निवास पुग्नुभएको थियो । जनकपुरमा वडाध्यक्षदेखि प्रमुखसम्म बन्नुभएका राजदेवलाई डा. झाले बिहान विद्यापति चौकस्थित आनंद नगरमा रहेको उहाँको घर पुग्दा स्थानीयबासीको भीड़ लागेको थियो । …

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडाैं ।  प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।   The post प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.