सिटिजन फुटवयरको आयोजनामा भकृटीमण्डपमा सुरु भयो ‘वृहत जुत्ता चप्पल व्यापार मेला’

काठमाडौं, २८ बैशाख । सिटिजन फुटवयरको आयोजनामा काठमाडौंको भकृटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । वैशाख २६ गते मेला सुरु भएको हो । मेलामा ११ वटा कम्पनीका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएको छ । मेलामा सिटिजन फुटवयर, एसबिआर सुज, शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट […]

सम्बन्धित सामग्री

भृकुटीमण्डप जुत्ता चप्पल व्यापार मेला जारी, खरिदकर्ताहरुको सहभागीता बढ्दो

काठमाडौं, १२ साउन। राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ मा जारी रहेको छ । लामो समयदेखि जारी उक्त जुत्ता चप्पल मेलामा स्वदेशी उत्पादनका जुत्ता चप्पलको खरिद गर्नेहरुको भिड रहेको छ । आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पलहरु छानी छानी किन्न पाउने अवसरको सदुपयोग गर्दै अवलोकनकर्ता तथा खरिदकर्ताहरुको मेलामा दैनिक सहभागीता बढ्दो छ । […]

जुत्ताचप्पल मेला हेर्न भृकुटीमण्डप पुगे उद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘वृहत जुत्ता चप्पल व्यापार मेला’को अवलोकन गरेका छन् ।  उनले आइतबार मेलास्थलमा पुगेर जुत्ता चप्पलका सबै स्टलहरूको अवलोकन गरेका हुन् । जुत्ता...

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला

काठमाडौँ। नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरुको सहभागितामा राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ। मेलामा शिखर सुज, प्राइड स्वदेशी जुत्ता, वान वर्ल्ड, बोस सुज, भेनस सुज, फुट स्टेप, रन सुज, हिमानी सुज र बाम्बो ब्राण्डको सहभागिता रहेको आयोजक तथा रन शुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए।