काठमाडौं- गत फागुनको चुनावी अभियानका क्रममा वालेन्द्र शाहलाई देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले भनेका थिए– ‘बालेनले देश बनाउँछ आमा ।’ देशभर धेरै आमाहरूले उनको यही भनाइलाई विश्वास गरेर रास्वपालाई मत खन्याए । त्यसपछि झण्डै दुईतिहाइको सरकार बन्यो । चुनावी आँधीबाट अन्य दललाई बढारेपछि चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनमा रवि–बालेनले कुम जोडे । त्यसयता […]
काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपाली नागरिकलाई पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन र अपुष्ट सूचनाबाट सचेत रहन अनुरोध गरेको हो। दूतावासले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचना, अफवाह वा असत्य सामग्रीको प्रसार नगर्न नेपाली […]
नेपालगन्ज – बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक जनाको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार डुडुवा गाउँपालिका–५ का ९ वर्षीय शुलभ रावतको शव फेला परेको हो । सोही स्थानकी ११ वर्षीया खुशी सिजापतिको खोजी कार्य जारी रहेको छ […]
२८ असार, पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका कारण बाढी आएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका–११ किम्रुङमा बाढी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा …
२८ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका पूर्वअमिर तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीका पिता शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले …