अथ्रिसको पेनाल्टीमा संकटा हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानका फरवार्ड युसुफ अथ्रिसले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दा संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबसँग हारबाट जोगिएको छ । एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा संकटाले आर्मीलाई १-१ को बराबरीमा रोक्दै रेलिगेसन क्षेत्र छाड्यो । आर्मीले कप्तान भरत खवासको गोलमा पहिलो हाफमा अग्रता लिएपनि अन्तिम समयमा गोल […] The post अथ्रिसको पेनाल्टीमा संकटा हारबाट जोगियो first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

रेलिगेसनबाट जोगियो संकटा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।...

रेलिगेसनबाट जोगियो संकटा

रेलिगेसन जोनको फ्रेन्ड्स क्लब अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’डिभिजन लिगमा संकटासँग १–१ को बराबरीमा रोकिएसँगै संकटा रेलिगेसनबाट बच्ने पक्का भएको छ।...

जावलाखेल हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेको जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ । दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जावलाखेलले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाका आयुष घलान र चन्दन दासले गोल गर्दा जावलाखेलका एनकोटो मासोएबी […] The post जावलाखेल हारबाट जोगियो first appeared on Hamro Khelkud.

सहिद स्मारक ‘ए’ डिभिजन लिग: हारबाट जोगियो संकटा

लिगअन्तर्गत शुक्रबारै सम्पन्न दिनको अर्को खेलमा डोना थापाले इन्जुरी समयमा गरेको गोलबाट थ्री स्टारले ‘बी’ डिभिजनमा घटुवा भएको टोली ब्रिगेड ब्वाइजसँग बराबरी खेल्यो।

टेलाको ‘लेट गोल’मा हारबाट जोगियो मनाङ

काठमाडौं । फ्रान्कलिन टेलाको ‘लेट इकोलाइजर’सँगै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक लिगमा संकटा क्लबविरुद्धको हारबाट जोगिएको छ । निर्धारित ९० मिनेटसम्म २–१ गोलको नतिजामा पछाडि परेको मनाङका लागि इन्ज्युरी समयमा टेलाले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका हुन् । उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको ‘भली’ सोझै गोलमा परिणत भएको थियो । सुरुआती तीन खेलमा […]

फ्राङ्क्लिनको गोलमा मनाङ हारबाट जोगियो

काठमाडौँ– फ्राङ्क्लिन कुइटे टल्लाले अन्तिम समयमा गरेको गोलसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दी र क्लब संकटा क्लबले बराबरी गोल गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा इन्जुरी समयमा टल्लाले गोल गरेपछि मनाङ र स‌ंकटाले बराबरी २–२ गोलको बराबरी खेले । खेलको ३१औँ मिनेटमा निरज बस्नेतले गरेको गोलबाट संकटाले अग्रता […]

मनाङ हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा फ्रान्कलिन कोटेटालाले दर्शनीय गोल गरेपछि उपाधि दावेदार नेपाल आयल निगम मनाङ मस्याङ्दी क्लब हारबाट जोगिएको छ । खेलमा दुईपटक पछि परेपनि मनाङले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाका निरज बस्नेत र उत्तम राईले गोल गरे । मनाङका दयानन्द […]

संकटालाई हराउँदै रेलिगेसनबाट जोगियो पुलिस क्लब

दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस क्लब १९ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ ।