माग सुनुवाई नभएसम्म आन्दोलन जारी

सामुदायिक वनले राखेको माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । मुलकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संगठन फेकोफनको नेतृत्वमा जारी रहेको आन्दोलन माग सुनाई नभएसम्म नरोकिने चेतावनी दिएको हो ।नेपालको संविधान र वन ऐन २०७६ विपरित सरकारले तर्जुमा गरेको वन नियमावलीमा समावेश गरिएका व्यवस्थाको खारेजी र परिमार्जन, नेपालको संविधान र संघीय वन ऐन […]

सम्बन्धित सामग्री

आजपाद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलन जारी छ । भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले पहिलो र दोस्रो चरणको आन्दोलनका कार्यक्रम गर्दा सरकारले आफूहरुको माग सुनुवाई नगरेका […] The post आजपाद्वारा तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बीपीका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका चिकित्सक, नर्स विद्यार्थी र कर्मचारी फेरि आन्दोलित भएका छन् ।सरकारले प्रतिबद्धता जनाएअनुसार आफ्ना माग सुनुवाई नभएको भन्दै त्यहाँ कार्यरत चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले पुनः आन्दोलन थालेका हुन् । उनीहरुले आफूसँग सरकारले गरेको प्रतिवद्धता कार्यान्वयन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।आइतबारदेखि प्रतिष्ठान शुद्धीकरणको माग राख्दै आन्दोलित उनीहरुले इमर्जेन्सी र कोभिड–९ विशेष अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गरेका छन् ।स