रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले एमालेसहित माओवादी, राप्रपालगायतका दलहरुको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।प्रदेश प्रमुख शेरचनले
२७ पुस, दाङ । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् । प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका […]
काठमाडौँ- कर्णाली प्रदेशमा आज नयाँ सरकार बन्ने भएको छ। आज बेलुकी ५ बजेभित्र माओवादीका संसदीय दलका नेता राजकुमार शर्माले पाँच वर्षका लागि मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । सत्तारुढ दलको सबैभन्दा ठूलो दल माओवादी केन्द्रले मुख्यमन्त्री दाबी गर्न लागेको हो। नेकपा एमाले असन्तुष्ट छ । एमालेले मुख्मन्त्री आलोपालो हुनुपर्ने माग गरेको छ […]
दाङ - लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन् । प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्।
प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिनुभएको थियो । प्रदेशको भागबण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले) ले मुख्यमन्त्री पाउने सहमति भएको छ । लुम्बिनीमा एमाले संसदीय दलका नेता एवम् पूर्वमन्त्री लीला गिरी मुख्यमन्त्री बन्ने सम्भावना छ ।
सोमवार हिजाे दाङको देउखुरीमा एमाले संसदीय दलका नेता ...
रुपन्देही – लुम्बिनी प्रदेशमा सरकार गठनका लागि गठबन्धन दलहरुले आज दाबी पेस गर्ने भएका छन्। प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि दिएको समयसीमाभन्दा एक दिनअघि नै दलहरूले दाबी पेस गर्न लागेका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेसम्म सरकार गठनका लागि समय दिएका थिए। प्रदेशको भागवण्डा टुङ्गिएपछि लुम्बिनीमा नेकपा (एमाले)ले मुख्यमन्त्री पाउने […]
काठमाडौ, पुस २६ । सत्ता साझेदार दलहरूले लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज बहुमतसहितको दाबी पेस गर्ने भएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूले लुम्बिनी प्रदेशमा नेकपा (एमाले)का संसदीय दलका नेता लीला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गर्ने तयारी गरेका हुन् । प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका […]
पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनको तर्फबाट एमाले नेता तथा पूर्व गृहमन्त्री खगराज अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ । अधिकारीले आजै बेलुका वा सोमबार बिहानै मुख्यमन्त्री दाबी पेस गर्ने तयारी भएको सत्ता गठबन्धनका एक
विराटनगर : प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गर्ने भएका छन्। कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन्।प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई ५ बजेसम्मका लागि समय तोकिदिएका थिए।सत्ता साझेदार दल नेकपा(एमाले) संसदिय दलका नेता कार्की र नेकपा(माओवादी केन्द्र) का संसदिय दलका नेता ईन्द्रबहादुर आङ्बोबीच भेटावार्ता भई आज आज ४ बजे प्रदेश प्रमुखसमक्ष दाब