काठमाडौँ- प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४ः२० मा दावी पेश गरेका थिए […]
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गरेका थिए । […]
काठमाडौं, २४ पुष । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन्। उनले आज ६० सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपा १ जना सांसद्को समर्थन रहेको थियो। झापा(५ को […]
विराटनगर : प्रदेश १ मा नयाँ सरकार गठनको तयारी भइरहँदा मुख्यमन्त्री नेकपा एमालेको भागमा परेको छ।सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको हो। यता, मुख्यमन्त्रीको दाबी गर्दै आएको माओवादीले भने सभामुखको भाग परेको छ।नेकपा एमालेको भागमा मुख्यमन्त्री परेसँगै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री हुनेछन्। नेतृत्व आधा–आधा बाँड्नेशीर्ष नेताको बैठक शनिवार बसेको र त्यही
प्रदेश १ सरकार गठनका लागि प्रदेश प्रमुखबाट पुस २४ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिइएको छ । उक्त समयमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुर्याउँदै
काठमाडौँ- नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कुमार कार्की सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको बैठकले कार्कीलाई सर्वसहमत चयन गरिएको एमाले प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । एमाले प्रदेशसभा सदस्य तिलकुमार नेम्बङ्को प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्कीलाई दलको नेता चयन गरिएको हो । तिलकुमार पनि संसदीय दलको नेतामा आकांक्षी थिए […]
विराटनगर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण मत परिणाम आएसँगै यतिवेला प्रदेश १ मा सरकार गठन गर्ने विषयमा दलका नेताहरू छलफल र बहसमा छन्।प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले ठूलो दल बने पनि एक्लै उसको बहुमत पुगेन। सत्ता गठबन्धनसँग पनि बहुमत छैन।त्यसो हुँदा प्रदेश १ मा एमालेले सरकार गठनको तयारी कसरी गरिरहेको छ? साथै संसदीय दलको निर्वाचन वा नेतृत्व चयनको तयारी कसरी भइरहेको छ भन्ने विषयमा रहेर नेकपा एमालेका नेता एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्रीहिक्मतकुमार कार्कीसँगथाह
प्रदेश १ मा एमाले, राप्रपा र जसपाले सरकार गठन गर्न सक्ने देखिएको छ । यस्तो अवस्थामा एमालेबाट हिक्मत कार्की वा तिलकुमार मेन्याङ्बोमध्येबाट हुने सक्ने चर्चा हुँदै आएको छ ।