डोलबर्गको दुई गोलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं । क्यास्पर डोलबर्गको दुई गोल मद्दतमा वेल्सलाई पराजित गर्दै डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेदरल्याण्ड्सको आम्सटरडमस्थित योहान क्रुफ एरेनामा शनिबार राति भएको पहिलो प्रिक्वाटरफाइनल खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेको हो । यसअघि समूह चरणको तीन खेल घरेलु मैदानमा खेलेको डेनमार्कले घर बाहिर पहिलो खेल खेल्दै शानदार जित हात […]

सम्बन्धित सामग्री

डेनमार्क युरोकपका लागि छनोट

काठमाडौँ– डेनमार्क युरोकप सन् २०२४ का लागि छनोट भएको छ । गएराति भएको खेलमा स्लोभेनियालाई २–१ गोलले हराउँदै डेनमार्कले युरोकपमा स्थान पक्का गरेको हो । डेनमार्कका जाओकिम महेल र थोमस डेलानीले एक–एक गोल गरेका थिए । यस्तै, स्लोभेनियाका एरिक जानाले एक गोल फर्काएका थिए । समूह एफमा रहेको डेनमार्कले ९ खेलबाट २२ अंकका साथ युरोकपमा […]

सहआयोजक अष्ट्रेलिया अन्तिम आठमा, प्रि-क्वार्टरफाइनलमा डेनमार्क २-० ले पराजित

प्रि–क्वार्टरफाइनलमा डेनमार्क २-० गोलले हराउँदै सह–आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप- २०२३ को अन्तिम आठमा स्थान बनाएको छ ।  सिड्नीमा आज सम्पन्न खेलमा केटलिन फुर्ड र हेले रासोको गोलको मद्यतमा अष्ट्रेलियाले सहजै क्वार्टरफाइनलको...

डेनमार्क विश्वकप फुटबलको लागि छनौट

एजेन्सी । युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो । यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् […]

इंग्ल्याण्ड र डेनमार्क सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्ड र डेनमार्क युरोकप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाईनल खेलमा युक्रेनलाई ४–० ले हराउँदै इंग्ल्याण्ड सेमिफाईनलमा पुगेको हो । इटालीको रोममा भएको खेलमा इंग्ल्याण्डलाई विजयी गराउन ह्यारी केनले दुई गोल गर्दा ह्यारी म्याग्वेर र जोर्डन हेन्डर्सनले एक एक गोल गरे । जितसँगै इंग्ल्याण्डले डेनमार्क विरुद्धको सेमिफाईनल भिडन्त तय गरेको […]

चेक रिपब्लिकलाई हराउँदै सेमिफाइनलमा पुग्यो डेनमार्क

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न क्वाटरफाइनलको खेलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा पुगेको छ। अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराउँदै डेनमार्कले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। टोमस डिलेनीको गोलमार्फत डेनमार्कले अग्रता लिएको थियो। खेलको ५ औँ मिनेटमै जेन्स स्ट्राइगरको कर्नर किकमा डिलेनीले हेडमार्फत…

युरोकप : वेल्सलाई पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा

काठमाडौँ । डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवार राति भएको खेलमा वेल्सलाई हराउँदै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो । डेनमार्कले वेल्सलाई ४–० गोल अन्तरले पराजित गरेको छ । नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे । […]

वेल्सलाई ४–० ले हराउँदै डेनमार्क युरोकपको क्वाटरफाइनलमा

काठमाडौं।वेल्समाथि ४–० को जित हात पार्दै डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ। डेनमार्कको जितमा कास्पर डलबर्गले दुई गोल गरे भने जोवाकिम माएल र मार्टिन ब्राथवेटले एक एक गोल गरे। खेलको ९०औं मिनेटमा वेल्समा ह्यारी विल्सले रातो कार्ड पाएपछि अन्तिम केही मिनेट १० खेलाडीमा सीमित भएको थियो। डेनमार्क सन् २००४ पछि पहिलोपटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो। वेल्स गत युरोकपमा सेमिफाइनलसम्म पुगेको थियो।

वेल्सलाई हराउँदै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा

काठमाण्डाै - डेनमार्क युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वेल्सलाई ४–० गोलले हराउँदै डेनमार्क अन्तिम आठमा पुगेको हो । डेनमार्कलाई जित दिलाउन कास्पर डोलवर्गले दुई गोल गरे । जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे । डोलवर्गले खेलको २७ औं मिनेटमा पहिलो र दोस्रो हाफको सुरुवातमै दोस्रो गोल गरेका थिए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै डेनमार्क युरो कपको क्वार्टर फाइनलमा पुग्ने पहिलो टिम बनेको छ । ...

डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - डेनमार्क  युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । हिजो राति रुसलाई ४–१ गोलले हराउँदै डेनमार्क नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक/एक गोल गरे । रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह 'बी' बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।