४० भन्दा बढी जिल्लामा आजदेखि कांग्रेसकाे जिल्ला अधिवेशन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो ।  चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसले जिल्ला अधिवेशन सारेको छ । कांग्रेसको अहिलेसम्म ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाबाट आएको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ भने वरिष्ठ नेता...

सम्बन्धित सामग्री

स्थगित एमाले हुम्लाको जिल्ला अधिवेशन हुँदै

सिमकोट – नेकपा एमाले हुम्लाको स्थगित नवौं जिल्ला अधिवेशन आजबाट सुरु भएको छ। जिल्ला समितिको सचिवालय बैठकले स्थगित जिल्ला अधिवेशन आजदेखि गर्ने निर्णय गरेको हो। एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले दुई पटक स्थगित पार्टीको नवौं जिल्ला अधिवेशन सदरमुकाम सिमकोटमा हुने जानकारी दिए। उनले पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको बताए। […]

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

नेकपा (एमाले) को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो । आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए । मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन

कांग्रेसले सार्‍यो जिल्ला अधिवेशन

नेपाली कांग्रेसले १४औँ महाधिवशेन अन्तर्गत जिल्ला अधिवेशन हुन नसकेका १६ जिल्लको अधिवेशन माघ १५ मा गर्ने निर्णय गरेको छ ।   केन्द्रीय निर्वाचन समितिको बुधबार बसेको बैठकले पुस २७ का लागि...

कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]

कांग्रेसको चितवन जिल्ला अधिवेशन चाँडै गर्न माग

चितवन, मंसिर १५ । चितवन कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित बनेपछि चाँडै नयाँ मिति घोषणा गरेर सूचारु गर्न माग गरिएको छ । सभापति पदका उम्मेदवार कैलाश कोइराला, क्षेत्रीय सभापति भरत लामिछानेलगायत महाधिवेशन प्रतिनिधिको समेत हस्ताक्षर गरी चाँडै जिल्ला अधिवेशन गर्न माग गरिएको हो । सभापति पदका उम्मेदवार कैलाश कोइरालासहित १४ जनाले संयुक्त हस्ताक्षर गरी जिल्ला अधिवेशन […]

कांग्रेसको जिल्ला अधिवेशन सर्‍यो

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सरेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको नेपाली कांग्रेसले महाधिवेशनका लागि तयारी पूरा नभएको भन्दै यही मङ्सिर १९ गतेका लागि जिल्ला अधिवेशन सारेको हो।...

३२ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन

काठमाडौँ । काँग्रेसको १४औं अधिवेशनअन्तर्गत शुक्रबार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा जिल्ला अधिवेशन भएको छ। काठमाडौँको जिल्ला अधिवेशन भने राष्ट्रिय सभागृहको हल खाली नभएका कारण हुन सकेन। जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौँ जिल्ला कार्यसमितिको बैठक शुक्रबारदेखि नै सभागृहमा सुरु भएकाले जिल्ला अधिवेशन रोकिएको हो। काठमाडौँमा १० निर्वाचन क्षेत्र छन्। तीमध्ये ८ […]

कांग्रेस जिल्ला अधिवेशन आज

नेपाली कांग्रेसको जिल्ला अधिवेशन आज हुने भएको छ। पार्टीको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा आज अधिवेशन हुन लागेको हो। कांग्रेस निर्वाचन समितिका सदस्य, वरिष्ठ...

राप्रपा जिल्ला अधिवेशन समय कात्तिक १४ सम्म थप

जिल्ला अधिवेशन गर्नेका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि समय थप गरेको छ । राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो ।

जुम्ला कांग्रेस जिल्ला अधिवेशन दशैँपछि हुने

जुम्ला – नेपाली कांग्रेस जुम्लाले जिल्ला अधिवेशन स्थगित गरेको छ । आज आइतवार असोज १८ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको हो ।  दशैँ पनि नजिकिएको, अधिवेशनको आवश्यक व्यवस्था र प्रमुख निर्वाचन अधिकृत हसिना प्रधानको समय नमिलेकाले जिल्ला अधिवेशन स्थगित गरिएको पार्टी सभापति दीपबहादुर शाहीले जानकारी दिनुभयो । आउँदो कात्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकिएको तर यसमा पार्टी केन्द्रले एक÷दुई दिन अघिपछि पनि गर्न सक्ने उहाँले बताउनुभयो ।  वडा पालिका, प्रदेश क र ख सबै अधिवेशन सकिएको र अब ज...