बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ३ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा दुई पुस्ताको प्रेम कथालाई देखाइएको छ । फिल्ममा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान, सुप्रिया खनाल, सम्पदा बानियाँ, पवन भट्टराई, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायत कलाकारको अभिनय छ । […]

सम्बन्धित सामग्री

चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ – नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा बुधवार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय छ। ट्रेलर रिलिजपछि सञ्चारकर्मीसँग अभिनेत्री प्रियंका कार्कीले हरर फिल्म बनाउन […]

प्रियंका, ऋचा र बेनिशा स्टारर थ्रिलर फिल्म ‘चि मुसी चि’को ट्रेलर रिलिज

काठमाडौं । प्रियंका कार्की, ऋचा शर्मा र बेनिशा हमाल स्टारर फिल्म ‘चि मुसी चि : इभन डेड डिजाइर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार ललितपुरस्थित क्यूएफएक्स हलमा आयोजित पत्रकार सम्मेलनमा कलाकार र फिल्म निर्माण युनिटको उपस्थिति थियो । झण्डै तीन मिनेटको ट्रेलर मनोवैज्ञानिक थ्रिलर, बदला, क्राइम र सुपरन्याचुरल महसुस हुन्छ । ट्रेलरको अन्त्यतिरको एउटा […]

‘प्रेमगन्ज’ ट्रेलर : दुई कालखण्डको प्रेमदेखि बार डान्ससम्म

फिल्म ‘प्रेमगन्ज’ को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट ३० सेकेन्डको ट्रेलरमा दुई कालखण्डको प्रेमकथा र बारको नृत्य समेत देखाउन खोजिएको छ ।३ भदौबाट प्रदर्शनमा आउँने फिल्ममा अभिनेत्री बेनिशा हमाल र नव–अभिनेता तेज गिरीको मुख्य भूमिका छ । यी दुबैको बाल्यकालको भूमिका समेत देखाउन खोजिएको फिल्ममा राइडर प्रशन र सुप्रिया खनालले बाल्यकालको भूमिका निर्वाह गरेका छन् ।फिल्ममा बेनिशा डान्स बारको नृत्य गर्ने युवतीको भूमिकामा रहेको समेत ट्रेलरबाट अनुमान लगाउन सकिन्छ । फिल्म परिक्षेद सेनले निर

श्रृष्टिको वायोपिक ‘ब्लाइन्ड रक्स’को ट्रेलर रिलिज

चिकित्सकको लावरवाहीले आफ्नो दृष्टि गुमाएकी 'मोटिभेसन स्पिकर' सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक 'ब्लाइन्ड रक्स'को ट्रेलर रिलिज भएको छ । मंगलबार आयोजित प्रेसमिटमा बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मका निर्देशक मिलन चाम्स हुन् । फिल्म फागुन १८ गते रिलिज हुनेछ। ‘फिल्मले बरु मलाई दृष्टि दिएको छ । मेरा थप…