दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकको सहयोग

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बिमाबापत सात लाख हस्तान्तरण गरेको हो ।बैंक इटहरी शाखा प्रबन्धक शिकन्दर थापाले स्वर्गीय हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमाबापतको रकम हस्तान्तरण गरे । संखुवासभा स्थायी […]

सम्बन्धित सामग्री

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकको सहयोग

दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपालले बिमाबापतको रकम प्रदान गरेको छ ।मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपैयाँ हस्तान्तरण गरेको हो । विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङलाई प्रदान गरिएको […]