'नेतामा सहमति भएन भने अर्को कुनै सदस्यमा पो सहमति हुन्छ कि भनेर संविधानमा यो व्यवस्था राखिएको हो। तर, दलको नेताले समर्थन नगरिकन त्यो दलका सांसदले स्वतन्त्र रूपमा अरूलाई समर्थन गर्न पाउँछन् भन्ने होइन। त्यसो भन्ने हो भने त दलीय व्यवस्था ‘ब्रेक' गर्यौं भन्नुपर्छ। हामीले निर्दलीय संविधान बनाएको हो र?'