राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

मस्को, १० वैशाख : राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् । गुटरेसले विदेशमन्त्री सर्गेइ लाभरोभसँग पनि भेट गर्नेछन् । पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् […]

सम्बन्धित सामग्री

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान : क्रेमलिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ । पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गर्नुभएको छ र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गर्नुभएको छ । “पुटिनले ‘किमलाई हाम्रो …

पुटिन र सी जिनपिङबीच भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएकाे छ। उज्बेकिस्तानको समरकन्दमा दुवै देशका राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हाे। भेटघाटका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा सन्तुलित अडानका चिनियाँ राष्ट्रपति सी जिनपिङलाई धन्यवाद दिएका छन्। युक्रेनमा भएको आक्रमणपछि यी दुईबीचको यो पहिलो भेट हो। पुटिनले ‘एकध्रुवीय संसार बनाउने प्रयास’ को आलोचना गरेका छन् भने  जिनपिङले चीन […]

रुसका राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच उज्वेकिस्तानमा भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच उज्वेकिस्तानमा भेटवार्ता भएको छ । भेटमा युक्रेन मामिलाबारे मुख्य छलफल भएको र यसमा बेइजिङले सन्तुलित अडान लिएको भन्दै पुटिनले प्रशंसा समेत गर्नुभएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पुटिन र चिनियाँ समकक्षीबीच पहिलोपटक प्रत्यक्ष रूपमा उज्वेकिस्तानको समरकन्दमा भेट भएको हो । चिनियाँ राष्ट्रपति सीले चीनले ‘ठूला शक्तिका रूपमा’ रुससँग सहकार्य गर्न खोजेको बताउनुभएको बीबीसीले जनाएको छ । चीनले युक्रेनमा रुसले गरेको आक्रमणको खुलेर समर्थन गर...

प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछ

पुटिनले अर्को हप्ता सी जिन्पिङसँग भेट गर्ने

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी जिन्पिङबीच आगामी साता भेटवार्ता हुने भएको छ । दुई मुलुकका राष्ट्रपतिबीच आगामी साता मध्य एसियाली मुलुक उज्वेकिस्तानमा भेट हुने भएको हो । उज्वेकिस्तानको समरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबै नेताबीच भेटवार्ता हुन […]

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच बेइजिङमा भेट

एजेन्सी । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन हुनुअघि उहाँहरुबीच भेट भएको हो । पुटिनले चीनसँग आफ्नो देशको घनिष्ठ सम्बन्धको प्रसंसा गर्दै यसलाई अभूतपूर्व प्रकृति र सम्मानजनक सम्बन्धको उदाहरण बताउनुभयो । सिचिन फिङले […]

रुसी र चिनियाँ राष्ट्रपतिबीच बेइजिङमा भेट हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङका बीचमा आगामी फेबु्रअरीमा भेट हुने भएको छ । उनीहरुबीच आगामी फेब्रुअरीमा चिनियाँ राजधानी सहर बेइजिङमा भेट्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरु दुई जनाका बीचमा बुधबार भर्चुअल विधिबाट फोन सम्वाद भएको थियो । त्यस सम्वादका क्रममा रुसी राष्ट्रपति पुटिनले आफू आगामी फेब्रुअरीमा बेइजिङ आउन इच्छुक रहेको जानकारी दिएका थिए । फेब्रुअरी महिनामा आयोजना हुन लागेको बेइजिङ विन्टर ओलम्पिक समारोहमा आफू उपस्थित हुन इच्छुक

रसियाका राष्ट्रपति पुटिन भारतमा

२० मंसिर, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक दिने भ्रमणका क्रममा सोमबार भारत आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसमा पुटिनसँग भेट गरेका छन् । भारत भ्रमणका क्रममा पुटिनले सैन्य र ऊर्जा सम्बन्धबारे भारतीय पक्षसँग छलफल गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । कोभिड-१९ महामारीपछि दोस्रो पटक विदेश भ्रमणमा आएका पुटिनले रुसको […]

भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आज भारत पुग्दै पुटिन

एजेन्सी, २० मङ्सिर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ। शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबीचको […]

जेनेभामा पुटिन र बाइडेन आमने–सामने

बीबीसी। जेनेभामा आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति जो बाइडेन आमने–सामने भएका छन्। बाइडेन अमेरिकाको राष्ट्रपति भएपछि यो उनको पुटिनसँग पहिलो प्रत्यक्ष भेट हो। अन्तर्राष्ट्रिय कूटनीतिकका दृष्टिले अहिले विश्वको ध्यान यो भेटवार्तामा अडेको छ। अमेरिका र रुसबीच थुप्रै मुद्दामा तनाव बढिरहेका बेला दुई राष्ट्रपतिले भेटवार्ता गरेका हुन्। युक्रेनमा रुसी भूमिका लगायतका विषय भेटमा बाइडेनले उठाउने अनुमान गरिएको छ।