न्युयोर्क सिटीका मेयर एरिक आडम्सको सहभागितामा न्युयोर्कमा नेपाली संगीत महोत्सव

न्युयोर्क सिटीका मेयर एरिक आडम्सको सहभागितामा न्युयोर्कमा नेपाली संगीत महोत्सव गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा भएको कार्यक्रममा झण्डै डेढ दर्जन चर्चित नेपाली कलाकारले आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरे । कार्यक्रममा नेपाली बाहेकका अन्य दर्शकहरु पनि सहभागी थिए । मेयर एरिक आडम्सले नेपाली संगीत र संस्कृतिलाई विश्वमा अझै प्रवद्र्धन गर्न मद्दत गर्ने सुन्दर संगीत […]

सम्बन्धित सामग्री

न्युयोर्कका मेयर एडमले गरे नेपाली संगीत र संस्कृतिको प्रशंसा

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी आर्थिक सहर न्युयोर्कमा ‘नेपाल-अमेरिका संगीत महोत्सव’ सम्पन्न भएको छ । फेस्टिभल शुभारम्भ कार्यक्रममा उपस्थित न्युयोर्क नगरका मेयर एरिक एडमले अमेरिकाको सांस्कृतिक विविधतामा त्यहाँस्थित नेपाली समुदायको योगदानको प्रशंसा गरे । फेस्टिभल आयोजनास्थल क्वीन्स नेपाली समुदायको सघन बसोबास भएको थलो समेत हो । मेयर एडमले नेपालीका ठूला पर्व दशैं […]