न्युयोर्कका मेयर एडमले गरे नेपाली संगीत र संस्कृतिको प्रशंसा

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकी आर्थिक सहर न्युयोर्कमा ‘नेपाल-अमेरिका संगीत महोत्सव’ सम्पन्न भएको छ । फेस्टिभल शुभारम्भ कार्यक्रममा उपस्थित न्युयोर्क नगरका मेयर एरिक एडमले अमेरिकाको सांस्कृतिक विविधतामा त्यहाँस्थित नेपाली समुदायको योगदानको प्रशंसा गरे । फेस्टिभल आयोजनास्थल क्वीन्स नेपाली समुदायको सघन बसोबास भएको थलो समेत हो । मेयर एडमले नेपालीका ठूला पर्व दशैं […]

सम्बन्धित सामग्री

‘कलाकार विदेश नपुगेका भए नेपाली संगीत संसारभर फैलिंदैनथ्यो’

गायक प्रेमराजा महतलाई एउटा प्रश्नले प्राय: पछ्याइरहन्छ- अमेरिका किन भासिनु भयो ? उनी यसलाई आफ्नो तर्कले यसरी जवाफ दिन्छन्, 'कलाकार विदेशतिर नगएका भए नेपाली संगीत कसरी संसारभर फैलिन्थ्यो ?'

२०७९ मा नेपाली संगीत : फ्युजन शैलीको वर्चस्व, लयमा फर्कियो स्टेज

‘यो चाहिं गज्जब गायक वा गायिका भन्ने त यो वर्ष देखिएन तर राम्रो सिर्जना हरेक समय र प्लेटफर्ममा चल्ने रहेछ भन्ने चाहिं तिलकसिंह पेलाको गीतले पुष्टि गर्‍यो ।’

न्युयोर्कमा नेपाली संगीत

अमेरिकाको न्युयोर्कस्थित डाइभर्सिटी प्लाजा, क्विन्समा हालै पहिलोपटक खुला स्थानमा नेपाल अमेरिकन म्युजिक फेस्टिभल आयोजना गरिएको छ। कार्यक्रममा नेपाली गायक तथा नर्तकहरूले गीत संगीत र नृत्य पस्केर नेपाली, अमेरिकी र बंगालीलगायत दर्शकलाई मनोरञ्जन दिलाएका थिए। न्युयोर्कका मेयर एरिक एडम्सले नेपाली संगीत  र संस्कृतिलाई विश्वमा प्रवद्र्धन गर्न मद्दत गर्न फेस्टिभल आयोजना गरेकामा आयोजकलाई बधाई दिएका थिए। उनले […]

न्युयोर्क सिटीका मेयर एरिक आडम्सको सहभागितामा न्युयोर्कमा नेपाली संगीत महोत्सव

न्युयोर्क सिटीका मेयर एरिक आडम्सको सहभागितामा न्युयोर्कमा नेपाली संगीत महोत्सव गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा भएको कार्यक्रममा झण्डै डेढ दर्जन चर्चित नेपाली कलाकारले आफ्ना प्रस्तुतीहरु प्रस्तुत गरे । कार्यक्रममा नेपाली बाहेकका अन्य दर्शकहरु पनि सहभागी थिए । मेयर एरिक आडम्सले नेपाली संगीत र संस्कृतिलाई विश्वमा अझै प्रवद्र्धन गर्न मद्दत गर्ने सुन्दर संगीत […]

५१ हजार सहित शम्भुजीतलाई जीवन्त संगीत सम्मान

काठमाडौं । भारतीय संगीतको प्रभाव बिरुद्ध मौलिक नेपाली संगीत सृजना गरेर नेपाली संगीत क्षेत्रमा करिब पाँच दशदेखि निरन्तर योगदान दिएको भन्दै संगीत रत्न बरिष्ट संगीतकार शम्भुजीत बासकोटालाई ‘जीवन्त योगदान संगीत सम्मान–२०७८’ बाट सम्मानित गरिएको छ । ५१ हजार १५१ रुपैयाँ सहित दोसल्ला ओढाएर उनलाई सोमबार बेलुका सम्मानित गरिएको हो । अग्लेश्वरी हिल्स विकाश कोषको आयोजनामा […] The post ५१ हजार सहित शम्भुजीतलाई जीवन्त संगीत सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक.

शम्भुजीतलाई जीवन्त योगदान संगीत सम्मान गरिँदै

विगत साढे चार दशकदेखि नेपाली संगीत वृत्तमा सक्रिय वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित हुने भएको छन् । उनलाई अग्लेश्वरी हिल्स विकाश कोषले सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको छ ।सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ती मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएको छ ।

‘नेपाली संगीत क्षेत्रमा सानो अंश हुने अवसर पाएँ’

काठमाडौं : गीतले हाइप लिएको थियो। स्वरमा दम थियो। व्यक्तित्व आकर्षित थियो। मान्छहेरू भन्न थालेका थिए, 'यति राम्रो गीत गाउन सक्नेसँग संगीतको बृहत्तर ज्ञान पक्कै छ। संगीतमा लाग्ने नयाँ पुस्तालाई सिकाए नेपाली संगीत क्षेत्रले केही पाउँथ्यो।'मान्छेहरूलाई के थाहा थिएन् भने राम्रो गाउँदैमा वा स्वर राम्रो हुँदैमा उसले संगीतका सातै सुरमा विज्ञता हासिल गरेको हुँदैन।तर, समय र परिस्थितिले वि.सं. २०५७ सालतिर गायक तथा सर्जक नरहरि प्रेमीलाई संगीत सिकाउने जोखिम आइलाग्यो। त्यसबेला उनको भाका-१ ए

कोभिड महामारीयता बार्सिलोनामा गुञ्जिएको नेपाली संगीत

२३ जेठ, बार्सिलोना । कोराना भाइरसको कारण डेढ वर्ष यता स्पेनको पर्यटकीय सहर वार्सिलोना सुनसान देखिन्थ्यो। केन्द्रीय सरकारले लगाएको कर्फ्यूका कारण मानिसहरु अति आवश्यक कामबाहेक घरभित्र नै सीमित थिए। तर तीन साताअघि संकटकाल हट्यो । कोरोनाविरुद्वको नियन्त्रण खुकुलो हुँदै गयो। योसँगै लामो समयपछि नेपाली संगीतको धुन शनिबार वार्सिलोनाको आर्के तुरिममा गुञ्जिएको छ। नेपाली गीत संगीतमा […]

पप गायक नितेशजंग कुँवर संगीत यात्राबाट बिदा लिँदै

काठमाडौं :  नेपाली पप गायक नितेशजंग कुँवरले संगीत यात्राबाट बिदा लिने भएका छन्। छुट्टै गायन शैली प्रस्तुती दिएर युवापुस्ता माझ चर्चित बनेका कुँवरले सामाजिक संजालमा स्टाटस लेख्दै आफू नेपाली सांगीतिक क्षेत्रको निष्कर्षमा पुगेको बताएका छन्। ‘प्यारा साथीहरू, मलाई विश्वास छ कि मेरो नेपाली संगीत यात्रा निष्कर्षमा पुगेको छ', उनी लेख्छन्, 'म तपाइहरू सबैलाई धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस्।’