'रास्वपाका बिपिन आर्चाय मेरै गाउँकै हुन्। गाउँकै भएको नाताले भेटेको दिन भन्न सक्छु भन्ने लाग्छ। उनले कसो मेरो कुरा नसुनून् र!
भैंसी पालेपछि दूध खाऊँला भन्ने आशा हुन्छ। बच्चा पालेपछि भविष्यको सहारा बन्ला भन्ने आशा हुन्छ।
हामीले भोट हालेर जिताएपछि बालेनले हामीजस्ता गरिबका लागि केही गर्लान् कि भन्ने आशा छ।
Former King Gyanendra Shah will observe this year’s Dashain in a simple manner. The Communication Secretariat at Nirmal Niwas said there will be no programme
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदी पुनः थुनिएको छ। नदीमा पछिल्लो १५ मिनेटदेखि जलप्रवाह नदेखिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए । यसअघि आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको थियो। पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको छ भने दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायतका गाउँमा व्यापक क्षति […]
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने घोषणा गर्दै सर्वसाधारणलाई टीका नलगाउने भएका छन् । देशमा आएको भीषण बाढीपहिरो तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको अवस्थालाई मध्यनजर गर्दै यस वर्षको बडादसैँ पर्वमा टीका तथा जमरा लगाउने कार्यक्रम नराखिएको जानकारी गराइएको छ। निर्मल निवासस्थित सम्वाद सचिवालयले जारी गरेको सूचनामा श्री ५ […]