विराटनगर : विराटनगर बजारमा छठ पर्वको रौनक छाएको छ। छठको दिन चाहिने पूजा सामग्री किनमेल गर्ने श्रद्धालुको भीड बजारमा बढ्न थालेको छ।नेपालको विशेषगरी तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने पर्वका लागि बजारमा सामान खरिद गर्नेहरूको अहिले घुइँचो लाग्न थालेको हो।भक्तजनहरू विराटनगरको पुरानो गुन्द्री बजार र नयाँ गुन्द्री बजारमा छठ पूजाको सामान किनमेल गर्न आउने गरेका छन्। छठ पूजाका लागि आवश्यक सामान चोखो राख्न व्रतालुले विशेष रूपमा रेखदेख गर्छन्।यो पर्वमा फलफूल, केरा, हल्दीको बोट, अदुवाको बो
मोरङ – विराटनगरमा छठ पर्व मनाउने भक्तजनको उल्लेख्य सहभागिता रहेको छ। धुमधामसाथ मनाइने छठ पर्वको पहिलो दिन आइतबार भक्तजनले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन्। विराटनगरको विभिन्न क्षेत्रमा छठ पर्व मनाउनेको बाक्लो भीड छ। सिघिंया खोला, सुनसरी मोरङ सिँचाइ योजनाको नहर, केशलिया खोलासँगै भक्तजनले आ–आफ्नो घर र पायक पर्ने स्थानमा पोखरी बनाएर छठ पर्व मनाइरहेका छन्। […]
विराटनगर– तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’ पर्वका लागि बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ । यो भीड ‘छठ’ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो । छठ पर्वका लागि पसलेले पनि आफ्ना सामान बिक्री गर्न व्यस्त देखिएका छन् । विराटनगरमा मात्र नभएर यो पर्व मनाउने क्षेत्रका बजार भीड देखिएको हो । लक्ष्मी […]
काठमाडौँ,३० असोज । ‘छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्न विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ । दुर्गन्ध एवं फोहररहित बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नहरको सफाइ गरिरहेको र यसबाट भक्तालुलाई पूजापाठ गर्न सहज हुने बताइएको छ । विराटनगरमा जलाधार क्षेत्र सिङ्घिया नदी, केशल्या नदी तथा नहरमा बर्षेनी ‘छठ’ पर्वमा हजारौँ भक्तजनले आकर्षक […]
विराटनगर– छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्न विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ । दुर्गन्ध एवं फोहररहित बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नहरको सफाइ गरिरहेको र यसबाट भक्तालुलाई पूजापाठ गर्न सहज हुने बताइएको छ । विराटनगरमा जलाधार क्षेत्र सिङ्घिया नदी, केशल्या नदी तथा नहरमा वर्षेनी ‘छठ’ पर्वमा हजारौँ भक्तजनले आकर्षक घाट बनाएर […]
कलाकार तथा निर्देशक दीपाश्री निरौलाले पनि बुधबार छठ पूजा गरेकी छन् । उनले विराटनगरस्थित सिंगीया र नहरमा बुधबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरेकी हुन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा गरेको तस्बिर उनले सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।हरेक वर्ष छठ विराटनगरमा मनाउने गरेकी दीपाले छठ मनाउँदा जीवनमा नयाँ उर्जाको विकास भएको महसुस हुने बताइन् । उनले छठमा ब्रत बस्ने ब्रतालुहरुसँग समेत आर्शिवाद लिएकी छन् । व्रतालुको आर्शिवाद आफुलाई भगवानको आर्शिवादझै
समाजमा जातीय सद्भावको सन्देश दिने पर्व छठलाई विराटनगरमा पनि धुमधामका साथ मनाइएको छ । ब्रतालुहरु जुनसूकै जातका भए पनि एउटै कुण्ड, तलाउ, पोखरी तथा नदी किनारमा भेला भएर मनाइने भएकाले यो पर्वले समाजमा जातीय सद्भावको सन्देश दिने गर्दछ ।बुधबार विराटनगरको सिंघिया, केसेलिया, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर, विभिन्न पोखरी तथा जलाशयमा बसेका ब्रतालुले अस्ताउँदो सूर्यको आराधना गर्दै यो पर्व मनाएका छन् । छठ पर्वको अन्तिम दिन अर्थात् भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रत समापन गरिन्छ । जलाशय तथा नदी किनारमा
विराटनगर : मोरङको विराटनगरमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीडभाड बढेको छ। कार्तिक शुक्ल पक्षको चौथी तिथिदेखि छठ पर्व सुरू हुन्छ ।छठ पूजामा छठी मातालाई चढाइने प्रसादमा स्याउ, केरा, सुन्तला, नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोटलगायतका सामग्री आवश्यक पर्दछ। ती वस्तुको खरिद गर्न यतिबेला विराटनगरमा भीडभाड छ। यस्तै‚ माटो तथा बाँसका सामग्री खरिद गर्नेको पनि उत्तिकै घुइँचो देखिन्छ।तराईका जिल्लामा रहेका घाटहरू, नदी, पोखरीलगायतमा सरसफाइ, सजावट र व्यवस्थापनका लागि क
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले आज सोमबार विराटनगरमा दसैं, तिहार, छठ तथा नेपाल संवत् अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुँदैछन्।चियापान कार्यक्रममा एकीकृत समाजवादी दललाई पनि निम्तो दिइएको भए पनि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी नहुने भएको छ। ओली सहभागी कार्यक्रममा सहभागी नहुने नेकपा (एस) मोरङका प्रवक्ता ओसिम आलमले बताए। मोरङस्थित नेकपा (एस)ले कात्तिक १३ गते आयोजना गरेको